No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

युवा लक्षि्त सीप तथा उद्यमशीलता,मेरो पहिलो प्राथमिकता : मिर्जा राशिद

कपिलवस्तु, ३० कार्तिक

मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा जनता प्रगतिशील पार्टी बाट कपिलवस्तु क्षेत्र नं ३(२) प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएका नेता मिर्जा राशिद बेगले युवा लक्ष्यित सीप तथा उद्यमशीलता विकास गर्न प्राथमिकता दिने बताएका छन् ।

क्षेत्रमा घरदैलो पछिको कोण सभालाई सम्बोधन गर्दै कपिलवस्तु ३(२) का उम्मेदवार बेगले सीप तथा उद्यमशीलता विकास गर्ने तथा कृषिमा आधुनिकीकरण गर्दै किसान लाई प्रत्यक्ष लाभ हुने कार्यक्रम हरू आफू जीते पछि प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन् ।

रोजगार सहजताका लागि रोजगार सूचना केन्द्रको निर्माण गर्दै रोजगारीको अवसर सृजना गर्न उद्योग कलकारखाना स्थापना देखि अन्य अवसरको पहिचान गरि क्षेत्रलाई समृद्धिको दिशामा लैजान आफू प्रतिबद्ध रहेको समेत मिर्जा राशिदले बताए।

घरदैलो अभियान अन्तर्गत क्षेत्रका मतदाता लाई कोदालो बोकेको किसान छापमा मतदान गरि क्षेत्रको विकास तथा किसानको भबिष्य राम्रो बनाउन अपिल गरे l

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

Next Post
दिल्लीमा क्यान्सरको नक्कली औषधि उत्पादन तथा बिक्री गर्ने डाक्टरसहित गिरोह पक्राउ

जागीर छाडेर एक युवा स्वतन्त्र राजनीतिमा आए

नेपाल परिवार दलका बृहत भेला जनकपुरमा सम्पन्न

Leave a Reply Cancel reply

ताजा समाचार

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: