• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सुनसरी १ मा अवसरवादी अशोक राईलाई भोट नदिने एमालेजनको अडान, संगठन कमजोर बनाएको आरोप


सुनसरी १ मा अवसरवादी अशोक राईलाई भोट नदिने एमालेजनको अडान, संगठन कमजोर बनाएको आरोप

काठमाडौं । सनसरी १ धरानबाट प्रतिनिधिसभा उम्मेदवार बनेका जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईलाई एमालेका नेता कार्यकर्ताले असहयोग गरेका छन् ।

विगतमा एमाले नेता रहेका राईले धरानमा पार्टीलाई कमजोर बनाएको, विभिन्न पार्टी चहार्दै एमालेको गढमा असर पारेको भन्दै एमालेका प्रतिबद्ध नेता कार्यकर्ताले अवसरवादी राईलाई साथ नदिने अडान लिएका हुन् ।

अर्कोतिर सुनसरी १ मा अशोक राईलाई समर्थन गर्ने नेतृत्वको निर्णयमा असन्तुष्ट नेता कार्यकर्ताको प्रतिनिधित्व गर्दै धरान उपमहानगरपालिकाको पूर्व मेयरसमेत एमालेको प्रदेश १ का सचिवालय सदस्य मनोजकुमार मेन्याङबो बागी उठेका छन् । असन्तुष्ट नेता कार्यकर्ताले मेन्याङबोलाई साथ दिने बताएका छन् ।

एमाले अध्यक्ष केपी ओलीले पार्टीको अस्तित्व समाप्त पार्ने गरि जसपासँग सहकार्यका नाममा पार्टीको गढमा राईलाई टिकट दिएपछि मनोजकुमारले विद्रोह गरेका हुन् । एमालेले सुनसरी क्षेत्र नम्बर १ मा निवर्तमान सांसद जयकुमार राईको एकल नाम सिफारिस गरेको भए पनि नेतृत्वले पार्टीले जित्‍ने क्षेत्रमा जसपालाई टिकट दिएपछि आफू बागी बनेको मनोजकुमारको भनाइ छ ।

एमालेको आधार इलाका मानिने धरानमा पार्टी नेतृत्वले गलत व्यक्तिलाई टिकट दिएका कारण पराजित हुनुपरेको भन्दै आफूले एमाले पार्टीको अस्तित्व बचाउन अघि सरेको र आफूलाई पार्टीको साथ रहेको उनी बताउँछन् ।

एमाले प्रदेश १ का सदस्य किशोर कार्कीले पार्टी नेतृत्वको गलत र निरंकुस प्रबृतिका कारण मनोज मेन्याङबोलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि अगाडि सारिएको र सिंगो एमालेको साथ रहेको उद्घोष गरे ।

यसरी अवसरवादीको ट्याग लागेका अशोक राईलाई सुनसरीमा एमालेका प्रतिबद्ध नेता कार्यकर्ताबाट असहयोग भए पछि चुनावी परिस्थिति असहज बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जोखिममा जसपाः एमालेले धोका दिएसँगै शीर्ष नेताहरु ‘रेड जोन’ मा उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव नै हारको त्रासमा
  • २०७९ कार्तिक २५, शुक्रबार २०:४०
  • In "BannerNews"
  • एमालेसँग गरेको चुनावी गठबन्धन निल्नु न ओकल्नु
  • २०७९ कार्तिक २५, शुक्रबार २०:४०
  • In "BannerNews"
  • अब एमालेमा बिस्फोट हुने , एमालेमा तीव्र असन्तुष्टि
  • २०७९ कार्तिक २५, शुक्रबार २०:४०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

सााफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि नेपाललाई

यस पटक मलाई समृद्धिका लागि काम गर्ने अवसर दिनुहोस्ः विश्वप्रकाश शर्मा

सप्तरी क्षेत्र नं.२(क) को स्वतन्त्र उमेदवार राजेश बिद्रोहीको समाजमा जताततै चर्चा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version