No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मधेश बेचुवा, जातिवादको ठेकेदार र दोग्ला अवसरवादी पहिचान गर्दै जनता ’

मधेश बेचुवा, जातिवादको ठेकेदार र दोग्ला अवसरवादी पहिचान गर्दै जनता ’

काठमाडौं । जसपाका अध्यक्ष उपेन्द्र यादवमाथि मधेसमा जनआक्रोश देखिएको छ । खासगरी सामाजिक सञ्जालमा उनलाई थरीथरीको आक्षेप लागेको छ । सप्तरी २ मा उम्मेदवार बनेसँगै सामाजिक सञ्जालमा सक्रिय उपेन्द्रले मधेसी विरोधी पहिचान बनाएको एमालेसँग चुनावी तालमेल गरेपछि मधेसमा असन्तुष्टिका स्वर बढेका छन् । जसपाभित्रै निराशा पैदा भएको छ
यसैक्रममा उपेन्द्रले फेसबुकमा संघीयता विफल पार्न र उपेक्षित उत्पीडित समुदायको पहिचान खोस्ने प्रयास भइरहेकोले यसपालि जसपाका उम्मेदवारहरुलाई जिताएर संघीयता, पहिचान, स्वाभिमान र समानता पक्षधरहरुलाई आफ्नो ताकत देखाउन गरेको आह्वानमा चर्को जनआक्रोश देखिएको छ । संघीय र संविधान विरोधी शक्ति एमालेसँग सहकार्य गरेर यो आह्वान गरेर दोगलापन देखाएको भन्दै समर्थकहरु आक्रोशित बनेका हुन् ।

फेसबुकमा मेक योन्जन तामाङले उपेन्द्रलाई संघीयता समावेशी पहिचान विरोधी असली विरोधी भनेर कमेन्ट गरेका छन् । हुकुम सिंहले लेखेका छन्, ‘एमालेसँग गठबन्धन गरेर ठूलो भाग खोज्न गएको उपेन्द्रलाई अब सीके राउतले धुलो चटाउँछ । मदन कुमार अधिकारीले ओलीको नौटंकीको साझेदार बनेकाले जनताले दण्डित गर्ने उल्लेख गरेका छन् । दीपक मेहताले विकास विरोधी पार्टी जसपालाई हारको शुभकामना दिएका छन् । नभरतन साहले मधेस बेचुवा भनि आक्रोश पोखेका छन् ।

श्रवनकुमार यादवले मधेश प्रदेशलाई मिनी पाकिस्तान र मात्र मस्जिद मदरसा बनाउनको लागि जसपालाई भोट दिनुहोला भन्दै व्यंग्य गरेका छन् । विद्या इसारले मधेस बचाउन यो दलाल नेतालाई हराउ, जय मधेस जय स्वराज भनेका छन् । प्रदीप साहले उपेन्द्र हटाउ, मधेस बचाउ लेखेका छन् । रामविलास चौधरीले निर्वाचित भएपछि गाउँबाट हराउने नेताहरुलाई चुनावमा हराउनु पर्छ । किनकि यीनीहरु ठग र भ्रष्टाचारी हुन भनेर आक्रोश पोखेका छन् । होम राई लेख्छन्, ‘मधेसको अभिसाप दुर्भाग्य नै उपेन्द्र हुन् ।

नरेन्द्र साहले जसपा पार्टी मुर्दावाद भनेर लेखेका छन् । जानकी जानकीले लेखेकी छन्, ‘अस्ति सम्म एमाले प्रतिगामी हुने, उ बाट लोकतन्त्र खतरामा देख्नेको अहिले रातारात के भयो र प्रतिगामी एमाले संग सांठगांठ गर्न पुग्नु भयो रु जनता बुझ्न चाहान्छन र तपाई लाखा लगाउन पनि चाहान्छन ।‘ रामु भण्डारीले लेखेकी छन्, ‘मधेस का जनताहरू फेरिपन भुलाउन र झुक्क्याउन आउँदैछन् । अब लालीपपमा न भुल्नु होला । रूनु पर्ला ।‘ विवेक शर्राफले लेखेका छन्, ‘हार निश्चित छ । मूल्यांकन गर्दा पहिलाको जसपा यसपालि कमजोर र अल्पमतमा सीमित हुनेछ । कारण अवसरवादी प्रवृत्ति हो ।
शेखर पोखरेलले लेखेका छन् ‘ओलिविरुद्ध औद्योगिक क्षेत्र घटना ताजा नै छ । फेरि उसैसंगको गठबन्धन लज्जास्पद छ । स्वार्थ अवसरबादिको कुर्सी सत्ताको लोभ लालच होइन र रु नयाँ स्वच्छ छबि आउनु राम्रो होला । अशोक लभ कर्णले यो मधेसी ठग हो भनेर लेखेका छन् । मनोज सिंहको आक्रोश छ, यो मधेसको ठूलो चोर हो ।’ सुस्मा चाम्लिङले देश बेचुवा चोर नेता भनेर आक्रोश पोखेकी छन् । एलके दासले मधेस बेचुवा र जातिवादको ठेकेदार भनेर आलोचना गरेका छन् । गंगाराम शाहले लात हानेर लखेट्नुपर्ने चोर नेतालाई भनेर लेखेका छन् ।

कृष्ण साहले दोग्ला भनेका छन् । सूर्य साहले जनता होइन तिम्रो जातीय आतंक र चम्चाहरुमात्रै साथमा छ भनेर जवाफ दिएका छन् । कमलकान्त जायसवालले अवसरवादी भनेका छन् । कमरोल हुडाले सोधेका छन्, ‘मधेशको नारा लगाउँदै आएको एमाले मधेसी बिरोधी सग गठबन्धन गरेको मधेशको कवछ लगाइ मधेशी लाई ठग्ने गरेको उपेन्द्र यादव नेतृत्वको को पार्टी लाई किन भोट दिने रु

अंकेश मण्डलले काला नागले झुटो बोलेको भन्दै आक्रोश पोखेका छन् । लिलाम्बर ललित साहले विकासमा झुटो दाबी गरेको भन्दै उपेन्द्रलाई सप्तरी निकाला गर्नुपर्ने माग गरेका छन् । सुरेन्द्र यादवले अनि फ़ेरि सताको लागि मधेस बिरोधी संग मिलेको भन्दै आक्रोश पोखेका छन् । अमन देउको आक्रोश छ, ‘चोर हो उपेन्द्र यादव जहिले मधेशीलाई ठगेको हो ।’ रामजी यादवले सत्तामा गएपछि सबै बिर्सिने भनेर लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
लहान ४ मा लौरो अभियानी कुशवाहाको घरदैलो

लहान ४ मा लौरो अभियानी कुशवाहाको घरदैलो

कञ्‍चनपुर-१ मा एमालेका नरबहादुर धामी चुनाव हार्ने यस्तो छ जोडघटाउ

कञ्‍चनपुर-१ मा एमालेका नरबहादुर धामी चुनाव हार्ने यस्तो छ जोडघटाउ

बिश्वको लागि संकट , चिनियाँ अन्तरिक्षले पठाएको २३ टन वजनको रकेट प्रक्षेपण असफल, कहाँ खस्ने हो ?

बिश्वको लागि संकट , चिनियाँ अन्तरिक्षले पठाएको २३ टन वजनको रकेट प्रक्षेपण असफल, कहाँ खस्ने हो ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .