No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनमा शुन्य कोभीड नीति असफल बन्दै , लकडाउनविरुद्ध तिब्बतमा विशाल प्रदर्शन

एजेन्सी । चीनको स्वशासित क्षेत्र तिब्बतमा कोरोना लकडाउनविरुद्ध विशाल प्रदर्शन भईरहेको  छ  । राजधानी ल्हासामा गत बुधबार भएको प्रदर्शन र प्रहरीसंगको झडका भिडियो तथा तस्वीरहरु सामाजिक सञ्जालमा लिक भएका छन् । जनताले बिरोध गर्दै चिनियाँ सरकार नीति विरुद्ध व्यापक बिरोध गर्दै आएका छ्न ।

तिब्बतमा झण्डै तीन महिनादेखि कडा लकडाउन गरिएको छ । मूख्य भूमि चीनबाट आएका हान जातिका कामदारहरु प्रदर्शनमा उत्रिएको बताइएको छ । काम गर्न नपाउदा , छाक टार्न गर्हो भएको भन्दै बिरोध प्रदर्शन गरेको जनाईएको छ ।

अहिले सामाजिक संजालमा आएका भिडियोमा प्रदर्शनकारीहरुले आफूहरु काम गरेर पैसा कमाउनका लागि मूख्यभूमिबाट तिब्बत आएको तर महिनौं थुनिएर बस्नुपर्दा चौपट भएको बताई रहेका छ्न ।

उनीहरुले प्रहरीको प्रतिकार गरेको र दमन गरे आगजनी गर्ने चेतावनी दिएको पनि देखिएको छ । प्रदर्शनकारीहरुले ल्हासामा लकडाउन गरेको ७७ दिन भइसकेको भन्दै मूल्य वृद्धि चुलिएको र घरधनीहरुले भाडा उठाउन नछाड्दा आफूहरु समस्यामा परेको बताएका छन् ।

उनीहरुले लकडाउन नखोले पनि आफू गृहनगर फर्कन दिनुपर्ने माग गरेका छन् । शून्य कोभिड नीति लिएको चीनले फाट्टफुट्ट कोरोना संक्रमण देखिने वित्तिकै कठोर लकडाउन गर्ने गरेको छ । जसका कारण सर्वसाधारण हैरान भइरहेका छन् । अहिले चीनको शुन्य कोरोना संक्रमण नीति समेत असफल हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुदूरपश्चिममा सांसद र मन्त्रीका स्वकीय कटौती नगर्ने सर्वदलीय सम्झौता

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग, स्थानीय वृद्धको पीडा र आशा

पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु

मलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पारेको छ: अध्यक्ष भण्डारी

इजिप्टमा विश्वकै सबैभन्दा ठूलो संग्रहालय खुल्यो

Next Post
सिमा मिचेको देखि कम्युनिस्ट मिलाउने सम्मको बिवाद बोकेर बिदा भईन यान्छी

चिसिएको सम्बन्ध सामान्यीकरण गर्दै चीन-भारत

यादवले मधेश विरोधी शक्ति संग गठजोड गरेर मधेशी जनतालाई दिए धोखा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुदूरपश्चिममा सांसद र मन्त्रीका स्वकीय कटौती नगर्ने सर्वदलीय सम्झौता

सुदूरपश्चिममा सांसद र मन्त्रीका स्वकीय कटौती नगर्ने सर्वदलीय सम्झौता

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग, स्थानीय वृद्धको पीडा र आशा

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग, स्थानीय वृद्धको पीडा र आशा

पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु

पाँच करोड २० लाखको लागतमा गहनापोखरी पुनःनिर्माण सुरु

मलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पारेको छ: अध्यक्ष भण्डारी

मलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पारेको छ: अध्यक्ष भण्डारी

इजिप्टमा विश्वकै सबैभन्दा ठूलो संग्रहालय खुल्यो

इजिप्टमा विश्वकै सबैभन्दा ठूलो संग्रहालय खुल्यो

अफगानिस्तानले पाकिस्तानका तीन प्रान्तमाथि दाबी गरेपछि…

बाटोमै बच्चा जन्माउन बाध्य बाजुराका आमा

बाटोमै बच्चा जन्माउन बाध्य बाजुराका आमा

कांग्रेस संसदीय दल नेताको निर्वाचन बुधबार

महाधिवेशन कार्यतालिकाबारे कांग्रेस बैठकमा जुटेन सहमति

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज, नयाँ मापदण्ड लागू

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .