No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिमा मिचेको देखि कम्युनिस्ट मिलाउने सम्मको बिवाद बोकेर बिदा भईन यान्छी

काठमाडौं –  नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेपालबाट बिदा भएकी छन् । कम्युनिस्ट एकतापछि नेपालमा नांगो हस्तक्षेपमा उत्रेकी यान्छी समयक्रममा चरम असफलतासँगै उतारचढावपूर्ण चार वर्ष कटाएर गएकी छन् । उनको कार्यकालमा चीनले मिचेको नेपाली भूमिमा चिनियाँ दाबीदेखि देशको प्रधानमन्त्रीलाई कुर्सी छोड्ने निर्देशनसम्मको गतिविधि दूतावासबाट भएका छन् ।

माओको तस्बिरमा मास्क छापेको भन्दै नेपाली सम्पादकलाई धम्क्याउने काम पनि यान्छीकै पालामा भयो । तर उनको चरम हस्तक्षेपको सीमा धेरै टिकेन । कम्युनिस्टहरु फेरि फुटेर लोकतान्त्रिक सरकार आएसँगै उनको चुरीफुरी अन्त्य भयो । प्रधानमन्त्रीभन्दा माथि आफूलाई सम्झेर निर्देशन दिने उनको उर्लिएको हैसियत स्वात्तै घटेर राजदूतकै हैसियतमा आइपुग्यो । कम्युनिस्टहरुले चीनलाई बोकेकोमा शेरबहादुर देउवा सरकारले दुबै छिमेकीलाई समान हैसियतमा अगाडि बढाएपछि यान्छीको सबै प्रयास असफल भयो ।

चौतर्फी असफलताका बीच यान्छी बीचमै नेपाल छाडेर बेइजिङ बस्न थालिन् । केही महिना बेइजिङ बसेकी उनी नेपाल फर्केर औपचारिक रुपमा बिदा भएकी हुन् । यान्छीले विकास अनुदान परियोजना एमसीसी रोक्न नेपालका चर्को राष्ट्रवादी नेता परिचालन गरेकी थिइन् । एमसीसीबारे भ्रम फैलाएर रोक्न खोजे पनि त्यो नसकेपछि यान्छीले तनावले नेपालै छाडेर बेइजिङ गएर बस्नुपरेको थियो ।

नेपालमा आफ्नोमात्रै हैकम चलाउने, विकासे अनुदान आउन नदिने, बीआरआईमार्फत ऋण थोपरेर श्रीलंकाजस्तै हालतमा नेपाललाई पुर्याउने चिनियाँ प्रयास पनि यान्छीको पालामा भए । तर यी सबै प्रयासमा असफलताको भारी बोकेर यान्छी नेपालबाट बिदा भएकी छन् । यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि राजदूत भएर आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
चिसिएको सम्बन्ध सामान्यीकरण गर्दै चीन-भारत

यादवले मधेश विरोधी शक्ति संग गठजोड गरेर मधेशी जनतालाई दिए धोखा

दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा खतरनाक दशकमा : पुटिन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .