No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाली नागरिकका रूपमा बस्दै आएकी चिनियाँ महिला पक्राउ

काठमाडौँ — भारतको दिल्ली प्रहरीले पहिचान बदली एक नेपाली नागरिकका रूपमा बस्दै आएकी चिनियाँ महिलालाई पक्राउ गरेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार चीनको हेनान प्रान्तकी स्थायी बासिन्दा काई रु‌ओलाई दिल्ली प्रहरीले गत सोमबार पक्राउ गरेको हो ।

प्रहरीले ती महिला भारतविरोधी गतिविधिमा स‌ंलग्न भएको पाइएको समेत दाबी गरेको छ । उनले दिल्लीमा लामो समयदेखि आफूलाई नेपाली नागरिक बताउँदै आएको दिल्ली प्रहरीले जनाएको छ । उनलाई उत्तरी दिल्लीको मजनूका टीला क्षेत्रबाट गिरफ्तार गरिएको हो ।

दिल्ली प्रहरीका अनुसार ती महिलाको साथबाट डोल्मा लामा लेखिएको नक्कली नेपाली नागरिकता प्रमाणपत्रसमेत भेटिएको छ । ‘सोमबार दिउँसो १ बजेतिर दिल्लीको मजनूका टीला क्षेत्रबाट एक जना चिनियाँ महिलालाई पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा उनीबाट काठमाडौंको स्थायी बासिन्दा भएको डोल्मा लामा नाममा जारी भएको नेपाली नागरिकता प्रमाणपत्रसमेत भेटिएको छ,’ दिल्ली प्रहरीलाई उद्धृत गर्दै एएनआईले लेखेको छ ।

ती महिला सन् २०१९ मा चिनियाँ राहदानीमा भारत भ्रमणमा आएको देखिएको पनि प्रहरीले जानकारी दिएको छ । उनलाई अनुसन्धानका लागि १४ दिन प्रहरी हिरासतमा पठाइएको छ । ईकान्तिपुर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post
चीनले आगामी वर्षहरूमा खडेरीको सामना गर्ने : अध्ययन

भन्ने गरिन्छ लोभले लाभ, लाभले विलाप यहि हाल भएको उपेन्द्र यादवको

प्रतिगमन प्रवृत्तिलाई पराजित गर्न गठबन्धन बनेको प्रचण्डको जिकिर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .