No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मतदाता शिक्षा लिएर जनतामाझ जान राठौरको अपील

बाँके क्षेत्र नं. ३ अन्तरगत वडा नं. १७ परसपुरमा गठबन्धनका अगुवा कार्यकर्ताहरुबीच बिहीवार छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
अगुवा कार्यकर्ता भेटघाट तथा छलफलमा बाँके क्षेत्र नं. ३ गठबन्धनबाट संघका उम्मेद्वार किशोर सिंह राठौरले मतदाता शिक्षा कार्यक्रम लिएर जनतामाझ जान गठबन्धनका अगुवा कार्यकर्तालाई अपील गरेका छन् ।

२०७४मा संविधान विरोधि शक्तिले चुनाव जितेकाले राजनीति अस्थिरतामा फसाएको तर्फ ईङ्गित गर्दै संविधानको रक्षार्थ यतिबेलाको गठबन्धलाई साथ दिन राठौरले आह्वान गरेका थिए ।
विपक्षिले सत्तामा पुग्न गठबन्धन गरेको आरोप लगाई रहेको विषयलाई निराधार भएको बताउँदै कांग्रेस सह-महामन्त्री राठौरले यतिबेलाको गठबन्धन संविधानको रक्षा र ब्यवस्थाको स्थायीत्वका लागी बनेको बताएका थिए ।

कार्यक्रममा संविधान सभा सदस्य आशा वि.क.ले एमालेले नागरिकता विधेयकमा जनतासँग धोखा गरेको बताएकी थिईन । समानुपातिक उम्मेद्वार समेत रहेकी वि.कले गठबन्धनका उम्मेद्वारलाई चुनाव जिताउन आग्रह गरेकी थिईन ।

छलफल तथा भेटघाटका अवसरमा क्षेत्र नं.३ ख का गठबन्धनका उम्मेद्वार बादशाह कुर्मीले यस क्षेत्रको विकासका लागी आँफु हर सम्भव लागी परेको र थप लाग्ने प्रतिबद्धता जनाएका थिए ।
क्षेत्र नं.३ का कांग्रेस सभापति मो.नक्कि खाँले सबै धर्म र सम्प्रदायका जनताको साथ र सहयोगको आबश्यकता रहेको भनाई राखेका थिए ।
माओवादी नेता धनिराम ओलीले गठबन्धनका नता तथा कार्यकर्तालाई स्वागत गरेका थिए । कांग्रेसका ईकाई सभापति राम कुमार यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा गठबन्धनका अगुवाहरुले बोलेका थिए ।
छलफल तथा भेटघाटमा जसपाका पुर्व सह सचिव मोहनलाल दुवेधि लगाएतका कांग्रेस प्रवेश गरेका थिए । कार्यक्रममा स्थानीय महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

Next Post
दक्षिण-पूर्वी एसियाली राष्ट्रहरूले चीनलाई देखाए ‘रेड कार्ड’

माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्वाचन आयोगको निर्देशन

अण्डाको पहेंलो भाग खानै हुन्न ?

अण्डाको पहेंलो भाग खानै हुन्न ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .