No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पाकिस्तानमा हिन्दूमाथि अत्याचार, १५ दिनभित्र चौथो बालिका अपहरण, जबर्जस्ति मुस्लिम बनाईयो

पाकिस्तानमा हिन्दुमाथि हुने अत्याचार रोकिने नाम लिइरहेको छैन । पछिल्लो घटना सिन्ध प्रान्तको हैदराबाद सहरको हो। बालिकाका अभिभावकले आफ्नी छोरी अपहरण भएको आरोप लगाएका छन् । १५ दिनभित्र पाकिस्तानमा यो चौथो घटना हो। घर फर्किने क्रममा बालिकाको अपहरण भएको बताइएको छ । यसअघि पाकिस्तानमा तीन हिन्दु युवतीलाई अपहरण गरी जबरजस्ती इस्लाम धर्म परिवर्तन गरेको घटना बाहिर आएको थियो ।

अपहरणमा परेकी बालिकाका अभिभावकका अनुसार उनलाई हैदरावादको फतेह चोक क्षेत्रबाट घर फर्किने क्रममा अपहरण गरिएको हो । रिपोर्टका अनुसार प्रहरीमा उजुरी परेको छ तर केटी अझै फेला नपरेको अभिभावकले जनाएका हुन  । अल्पसंख्यक हिन्दू समुदायका तीन जना महिलालाई अपहरण गरी जबरजस्ती इस्लाम धर्ममा परिवर्तन गरेको केही दिनपछि यो घटना भएको हो। अल्पसंख्यकहरू विरुद्धको निरन्तर अत्याचारका बीच पाकिस्तानमा बसोबास गर्ने हिन्दूहरूमा क्रोध र डर छ। यसअघि भदौ २४ गते नसरपुर क्षेत्रबाट १४ वर्षीया बालिका अपहरणमा परेकी थिइन् । मिरपुरखासमा घर फर्किने क्रममा अर्की एक हिन्दू युवती पनि अपहरणमा परेकी छन् ।

पाकिस्तानमा हिन्दुमाथि हुने अत्याचार रोकिने नाम लिइरहेको छैन । पछिल्लो घटना सिन्ध प्रान्तको हैदराबाद सहरको हो। बालिकाका अभिभावकले आफ्नी छोरी अपहरण भएको आरोप लगाएका छन् । १५ दिनभित्र पाकिस्तानमा यो चौथो घटना हो। घर फर्किने क्रममा बालिकाको अपहरण भएको बताइएको छ । यसअघि पाकिस्तानमा तीन हिन्दु युवतीलाई अपहरण गरी जबरजस्ती इस्लाम धर्म परिवर्तन गरेको घटना बाहिर आएको थियो ।

अपहरणमा परेकी बालिकाका अभिभावकका अनुसार उनलाई हैदरावादको फतेह चोक क्षेत्रबाट घर फर्किने क्रममा अपहरण गरिएको हो । रिपोर्टका अनुसार प्रहरीमा उजुरी परेको छ तर केटी अझै फेला परेको छैन । अल्पसंख्यक हिन्दू समुदायका तीन जना महिलालाई अपहरण गरी जबरजस्ती इस्लाम धर्ममा परिवर्तन गरेको केही दिनपछि यो घटना भएको हो। अल्पसंख्यकहरू विरुद्धको निरन्तर अत्याचारका बीच पाकिस्तानमा बसोबास गर्ने हिन्दूहरूमा क्रोध र डर छ। यसअघि पनि नसरपुर क्षेत्रबाट १४ वर्षीया बालिका अपहरणमा परेकी थिइन् । मिरपुरखासमा घर फर्किने क्रममा अर्की एक हिन्दू युवती पनि अपहरणमा परेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

Next Post
मुस्लिम देश साउदी अरबमा युवतीको नयाँ अवतार

देउवाविरुद्ध परेको उजुरीमाथि छानबिन के आयो निर्णय

मधेश प्रदेशमा पति, पत्नी र दाजुभाई उम्मेदवार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .