No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

देशभर फलिँदै डेंगु, यसबाट कसरी बच्ने ?

काठमाडाैँ । देशव्यापी रूपमा डेंगुको प्रकोप फैलदो क्रममा छ । डेंगु ‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने र फैलिने गर्छ । डेंगु सार्ने यो लामखुट्टेले प्रायः दिउँसो टोक्छ । वर्षा वा गर्मी मौसममा यस्तो लामखुट्टे बढी फैलिन्छ ।

डेंगु लागेपछि रगतमा प्लेटलेट्सको संख्या घट्न थाल्छ । रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । डेंगु तीनदेखि १४ दिनको अन्तरमा देखिन्छ । यो बीचमा लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नुपर्छ । अरु बेला आउने ज्वरोभन्दा डेंगुको ज्वरो निकै तिब्र हुन्छ । यस्तो बेला शरीरको तापक्रम १०२ देखि १०३ डिग्रीसम्मको हुन्छ । डेंगुको ज्वरो पाँचदेखि सात दिनसम्म रहन्छ । यो ज्वरोले मानिसलाई सिकिस्तै बनाउँछ ।

डेंगुको खास उपचार छैन । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै यसको एकमात्र उपचार हो । त्यस्तै, डेंगुका लक्षणहरू देखिनसाथ अस्पताल जानुपर्छ र चिकित्सकको सल्लाह र सम्पर्कमा रहनुपर्छ । उनीहरूको निगरानीमा बस्नुपर्छ । डेंगुबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।

डेंगुमा कस्ता लक्षण देखिन्छन् ?
– ज्वरो आउने
– टाउको दुख्ने
– खान मन नलाग्ने
– खानाको स्वाद बदलिने
– ढाड, जोर्नी दुख्ने
– आँखाको गेडी दुख्ने
– आलस्य हुने
– पेट दुख्ने
– वाकवाकी लाग्ने
– कमजोर महसुस हुने÷ चक्कर लाग्ने
– चिसो अनुभव हुने
– शरीरमा रातो बिमिरा आउने
– नाक वा गिजाबाट रगत बग्ने
– बेहोस हुने आदि

कसरी बच्न सकिन्छ ?
– लामखुट्टेको टोकाइबाट बच्ने
– घर वरपर पानी जम्न नदिने
– पानी राख्ने भाँडा खुला नछाड्ने
– बाहुला भएको वा शरीर ढाकिने कपडा लगाउने
– सुत्दा सधैँ झुलको प्रयोग गर्ने
– झ्याल–ढोकामा जाली लगाउने
– आफू बस्ने वरपर लामखुट्टे मार्ने औषधी छर्किने
– लामखुट्टे भगाउने मल्हम दल्ने

उपचार के छ ?
डेंगुको खास उपचार नभएकाले खानपान र दैनिकीमा सुधार ल्याएर मात्रै यसबाट बाहिर निस्किन सकिन्छ । जस्तैः
– मनपरी औषधी खानु हुँदैन
– चिकित्सकको सल्लाह र निगरानीमा औषधि खानुपर्छ
– प्रशस्त झोल खानेकुरा खानुपर्छ ।
– सादा खाना खानुपर्छ
– धेरै नुन भएका खानेकुरा खानुहुँदैन ।
– ताजा र मौसमी फलफूल खानुपर्छ
– भिटामिन ‘सी’युक्त फल खानुपर्छ
– प्रसस्त पानी पिउनुपर्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

Next Post
घरभाडा नतिरी भाग्यो चिनियाँ कम्पनी

घरभाडा नतिरी भाग्यो चिनियाँ कम्पनी

काठमाडौंमा एक्कासि किन भयो कर्फ्यु जस्तो महौल , जनजीवन कष्टकर

काठमाडौंमा एक्कासि किन भयो कर्फ्यु जस्तो महौल , जनजीवन कष्टकर

प्रधानमन्त्री देउवा , माओवादी अध्यक्ष प्रचण्ड सहितका नेताले भने पहिला नाका खुल्ला गर्नु पर्‍यो

प्रधानमन्त्री देउवा , माओवादी अध्यक्ष प्रचण्ड सहितका नेताले भने पहिला नाका खुल्ला गर्नु पर्‍यो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .