No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मधेशका गृहमन्त्री साहद्वारा एकैदिन तीनवटा प्रहरी भवनको उदघाटन

जनकपुरधाम । मधेश प्रदेशका गृह तथा संचार मन्त्री भरत प्रसाद साहले मंगलबार एकैदिन तीनवटा नवनिर्मित प्रहरी भवनको उदघाटन गरेका छन् ।

मधेश सरकारको लगानीमा महोत्तरीको इलाका प्रहरी कार्यालय लोहारपट्टी, प्रहरीचोकी इटहर्वा कट्टी र धनुषाको जनकपुरधाम स्थित वडा प्रहरी कार्यालयको नवनिर्मित भवनको मन्त्री साहले मंगलबार उद्घाटन गरेका हुन् ।

छुट्टाछुट्टै कार्यक्रम आयोजन गरी प्रहरी कार्यालय भवनको उदघाटन गरिएको हो ।

भवनहरु उदघाटन गर्दै मन्त्री साहले जनताको सुरक्षाको लागि तीनवटै सुरक्षा निकायलाई चाहिने सहयोग गर्न मधेश सरकार तत्पर रहेको बताए । थुप्रै स्थानमा प्रहरीचोकी तथा भवन जीर्न एवं अपर्याप्त हुँदा समस्या भइरहेकाले क्रमिक रुपमा भौतिक पूर्वाधारको आवश्यक्ता परिपुर्ति गर्ने उनको भनाइ छ ।

तीनवटै प्रहरी भवनको उद्घाटन समारोहमा गृह तथा संचार राज्यमन्त्री रुवीकुमारी कार्ण र मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) मसउद आलमा खाँ सहभागी भएका थिए ।

महोत्तरीको दुईवटा प्रहरी भवन उदघाटन सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेको अध्यक्षता तथा मन्त्री साहको प्रमुख आतिथ्यमा उदघाटन भएको थियो ।

प्रहरी कार्यालय उदघाटनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रदेश सांसद जैलुन राइन, जानकी शरण साह, बलवा नगरपालिकाका मेयर रामविजय महतो, प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनी, गृहमन्त्रीका स्वकीय सचिव सूर्यनारायण साह लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
घरेलु हिंसाबाट पीडित खातुनलाई घरमा बसोबास गर्न दिन अदालतको आदेश

बढ्यो मधेश सरकारका मुख्यमन्त्री, मन्त्री र सांसदको तलब, अब कसको कति ?

निहारिकाको बच्चा र शिवराजको डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...