• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मानसिक रोग विशेषज्ञ डाक्टर अन्य शारीरिक तथा मानसिक स्वास्थ्य समस्याको विषयलाई पनि ध्यान दिनुपर्ने बताउनु भएको छ


मानसिक रोग विशेषज्ञ डाक्टर अन्य शारीरिक तथा मानसिक स्वास्थ्य समस्याको विषयलाई पनि ध्यान दिनुपर्ने बताउनु भएको छ

काठमाडौँ : मानसिक रोग विशेषज्ञ डाक्टर अनन्त अधिकारीले महामारीको समयमा कोरोना सँगै अन्य शारीरिक तथा मानसिक स्वास्थ्य समस्याको विषयलाई पनि ध्यान दिनुपर्ने बताउनु भएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उहाले महामारीको समयमा मानिसहरुमा उत्पन्न हुने मनोत्रास तथा मानसिक समस्याबाट बच्न गलत र भ्रामक समाचार तथा सन्देशहरु सुन्न नहुने पनि बताउनु भयो । उहाँले मनोपरामर्श तथा औषधि उपचारबाट मानसिक रोग तथा डिप्रेसनको समस्या निको हुने भएकाले मानसिक रोग नलुकाउन पनि आग्रह गर्नुभयो ।
अधिकारीले धेरै शारीरिक रुपमा कुनै समस्या नभएको तर दुईसाता भन्दा बढी समय लगातार विना कारण निराशा, नरमाइलो हुने, सानोतिनो काम गर्दा पनि थकान महशुस हुने समस्या भएका व्यक्तिहरुमा डिप्रेसन भएको हुनसक्ने बताउनु भयो । डा अधिकारीले नेपालमा सेवाको पहुँच अभाव र रोग लुकाउने प्रवृत्तिका कारण धेरै मनोरोगीहरु उपचार सेवाबाट बञ्चित रहेको उल्लेख गर्नुभयो ।

https://nepalaction.com/wp-content/uploads/2020/09/doctorr.mp4?_=1

उहाले महामारीको समयमा हुने त्रास र मनोसामाजिक असरबाट बच्न महामारीलाई धेरै भयानक रुपमा लिन नहुने र अन्य समयमा संसारमा भएका महामारी जस्तै कोरोना पनि एकदिन टरेर जान्छ भन्ने विश्वास लिनुपर्ने पनि बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गर्भावस्थामा कस्तो गल्तीले जन्मिन्छ अशक्त बच्चा ?
  • २०७७ भाद्र २९, सोमबार १८:३५
  • In "जीवनशैली"
  • बढ्दै आत्महत्या गर्नेको संख्या
  • २०७७ भाद्र २९, सोमबार १८:३५
  • In "देश"
  • गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
  • २०७७ भाद्र २९, सोमबार १८:३५
  • In "स्वास्थ्य"

Netramani Singh

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

Next Post

बाँके प्रहरीले १० किलो अफिम सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

मुख्यमन्त्री राउत भन्छन्- ‘अतिक्रमित जग्गा फिर्ता हुन्छ’

आन्तरिक हवाई उडान र लामो दुरीको यातायात असोज ५ गतेबाट खुला गर्ने निर्णय

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version