No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लोसपाका वरिष्ठ नेता महतोले भन्ने–गठबन्धन गर्नु बाध्यता

राजविराज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले गठबन्धन गर्नु बाध्यता रहेको बताएका छन् ।
सोमबार राजविराजमा लोसपा सप्तरीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा लोसपाका वरिष्ठ नेता महतोले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि गठबन्धनको कुराकानी भईरहेको बताए । महातोले भन्ने ‘मधेशि जनताको अधिकार प्राप्ती नहुँदा जनतामा निराशा देखिएको भन्दै देशमा सुशासन कायम नहुँदा सम्म जन्ता सधै निरास भएर बस्ने बताए ।
राजविराज नगरपालिकाका पूर्व मेयर शम्भु प्रसाद यादब नेकपा माओवादी केन्द्र परित्याग गरी लोसपामा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ नेता महतोले पूर्व मेयर यादवलाई फुलमाला र टीका लगाई स्वागत गरेको हो ।
यसैगरी राजबिराज नगरपालिका पूर्व कार्यपालिका सदस्य प्रमोद कावडा, पूर्व वडा अध्यक्षहरू माँगीलाल नाई, सुदर्शन सिंह, शम्भु यादव (लाली), शोभालाल मण्डलले पनि लोसपामा प्रवेश गरेका छन ।
त्यस्तै मो. ईर्साद अन्सारी सहित सयौको संख्यामा विभिन्न पार्टी परित्याग गरि लोसपा प्रवेश गरेका छन् । नव प्रवेशीकाहरुलाई पार्टीका बरिष्ठ नेता महतो, लोसपाका केन्द्रीय नेता शरद सिंह भण्डारी, अनिलकुमार झा, मधेस प्रदेसका अध्यक्ष जितेन्द्र सोनल लगायतले नव प्रवेशीहरूलाई फुलमाला लगाई स्वागत गरेका छन् ।
लोसपा जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, दुलारीदेवी खंग, लोसपा नेता गजेन्द्र मण्डल, जयप्रकाश ठाकुर, रविन्द्र मण्डल, उपेन्द्र साह ओविसी, पुनमकुमारी यादव लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
सप्तरीमा मिटरब्याजी विरुद्ध ११४ जनाले गरे उजुरी दर्ता

बलान बिहुलमा झडप, प्रहरीद्धारा ३ राउण्ड हवाई फायर

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न यातायात व्यवसायी राष्ट्रिय महासंघ माग

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .