No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

युवा महिला र राजनीति

Kp oli

काठमाडौँ ३१, साउन

अखिल नेपाल महिला संघ सातौं रास्ट्रिय सम्मेलन आयोजक कमिटीले काठमाडौँको कोटेश्वोरमा ”युवा महिला र राजनीति” विषयक राष्ट्रिय विचार गोष्ठी सम्पन्न गरेको छ । उक्त विचार गोष्ठीलाइ सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेक अरु पार्टीहरु परिवारवादमा डुबेको र आम महिलाहरुले पाउनु पर्ने अधिकार आफ्नै श्रीमती, छोरी, बुहारी र परिवारका सदस्यहरुलाई बाँडेर महिला शसक्तिकरणको बिगुल फुक्दै हिडेको अभिव्यक्ति दिनु भएको छ । एमालेले सदैव ३३% महिलाहरुलाई संसदमा प्रतिनिधित्व गराएको दाबि गर्दै आगामी निर्वाचनकालागि तयारी रहन आग्रह गरेका छन।

अखिल नेपाल महिला संघकी अध्यक्ष थम माया थापाले महिला आन्दोलनलाई शसक्त बनाउन युवाहरुको भुमिका अहम रहेको र अनेमसङ्घले आफ्नो युवा कमिटीमा १८ देखि ३० वर्ष उमेर समुहका युवाहरुलाई सङठित र प्रशिक्षित गरिरहेको बताउनु भयो । अखिल नेपाल महिला संघकी सचिव सुजिता शाक्यले देश तथा विदेशबाट उत्साहजनक उपस्थिति भएकोमा खुशी प्रकट गर्दै सदैव महिलाहरुको सशक्तिकरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको र भोलिका दिनमा समेत पछि नहट्ने बताउनु भयो। महिलाहरु घरदेखि संसदसम्म शसक्त भएको देख्दा आफुले बिगतमा महिला आन्दोलनमा गरेको योगदान सार्थक भएको जिकिर गर्दै अब महिलाहरुको शिप तथा क्षमता बिकासमा आवाजको खाचो रहेको बताउनु भयो।

कार्यक्रममा महिलाहरुद्वारा बनाइएका चित्रकला तथा हस्तकलाका सामाग्रीहरुका साथै नेपाली भुगोल, संस्कृति र कम्युनिस्ट आन्दोलनलाई झल्काउने र युवालाई उर्जा प्रदान गर्ने नृत्य तथा गीतहरु समेत प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति#समाजिकअनेमसघं
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

Next Post
यस्तो छ चर्चित मेयर हर्क साम्पाङको सय दिने काम

वीरगञ्जबाट एकैदिन विभिन्न मुद्दाका १७ जना फरार अभियुक्त पक्राउ

आर्थिक सशक्तिकरण र युवा महिला दुई दिने प्रशिक्षण कार्यक्रम सम्मपन्न

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

साइबर अपराध मुद्दामा एमाले नेता महेश बस्नेतको डेढ घण्टासम्म बयान

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .