No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

वीरगञ्जबाट एकैदिन विभिन्न मुद्दाका १७ जना फरार अभियुक्त पक्राउ

वीरगञ्ज । वीरगञ्जबाट एकै दिन १७ जना फरार अभियुक्तहरु पक्राउ परेका छन् । पर्सा जिल्ला अदालतबाट विभिन्न १८ वटा मुद्दामा दोषी ठहर भई फरार रहेका १७ जना अभियुक्तहरु पक्राउ परेका हुन् ।

कुटपिट सम्बन्धी ७, जालसाजी सम्बन्धी ६, लकडी चोरी सम्बन्धी ३ र चेक अनादर मुद्दाका २ वटा गरी १८ वटा मुद्दाका १७ जना फरार अभियुक्तलाई एकैदिन पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिए ।

उनका अनुसार वीरञ्ज–२० बस्ने ५० वर्षीया अमनी पैठानीन, ५८ वर्षीया जैतुनेसा पठानीन, ६० वर्षीय बिगा खाँ पैठान, ६४ वर्षीय कासिम महम्मद खाँ पैठान, ५५ वर्षीय देव बहादुर प्रसाद यादव, ५२ वर्षीय शेषनाथ बरै, ७३ वर्षीय ठग राउत बरै र सोही स्थान बस्ने रामराजप्रसाद चौरसियालाई पक्राउ गरेको हो ।

त्यसैगरी वीरगञ्ज १४ पिपरा बस्ने ५० वर्षीय पुष्पराज पटेल भन्ने पुष्पराजप्रसाद कुर्मी, ३४ वर्षीय जितेन्द्रप्रसाद कुर्मी, वीरगञ्ज– २८ बगही बस्ने ७० वर्षीय लक्ष्मणठाकुर लोहार, ६४ वर्षीय सितारामठाकुर लोहार, ६४ वर्षीय शंकरठाकुर लोहार, ४६ वर्षीय गोपालप्रसाद सोनार, वीरगञ्ज–२९ उदयपुर बस्ने ५० वर्षीय छोटी यादव, वीरगञ्ज– २० हरपतगञ्ज बस्ने ७० वर्षीय पन्नालाल साह कलवार र ६५ वर्षीय किशोरी साह कलवार पनि पक्राउ परेका छन् ।

साउन ३१ गते पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा पठाइएको थियो । कुटपिट मुद्दामा ६ महिना कैद सजाय तोकिएका छोटु बाहेक अन्य अभियुक्त अदालतले तोकेको जरिवाना रकम तिरेर घर फर्किएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
आर्थिक सशक्तिकरण र युवा महिला दुई दिने प्रशिक्षण कार्यक्रम सम्मपन्न

श्रीमती बलात्कार आरोपमा श्रीमान पक्राउ

श्रीमती बलात्कार आरोपमा श्रीमान पक्राउ

राजदूतहरुको प्रतिनिधिमण्डल र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .