No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ह्वील चेयरमा विद्यालय जाने भइन् रिणा

ह्वील चेयरमा विद्यालय जाने भइन् रिणा

जनकपुरधाम । एउटा खुट्टाको भरमा मात्रै हिंडडुल गर्छिन् उनी । जन्मिदैं एउटा खुट्टाको घुँडामुनिको भाग नभएका कारण उनी एक मात्र खुट्टाको सहारामा घरमा सामान्य हिंडडुल गर्न सक्छिन् ।

धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर ५ पचहर्वा गाउँकी रिणा मण्डलको सानैदेखिको समस्या हो, यो ।

यो समस्याका कारण टाढासम्म हिंडडुल गर्न नसक्ने रिणालाई पढ्ने धोका आमाले पूरा गराउँदै आएकी छिन् । काखमा बोकेर सधैं विद्यालय पुर्‍याउँदै आएकी छन् उनकी आमा ।

विद्यालय मात्रै होइन, कतै अन्य ठाउँ लग्नुपरे पनि आमाले काखमै बोक्थिन रिणालाई ।

तर, अब आमाले बोक्नुपर्ने समस्याबाट मुक्त भएकी छन् रिणा । राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता साहले ह्वील चेयर उपलब्ध गराएपछि रिणालाई अब विद्यालय जान र त्यसमै हिंडडुल गर्न सहज भएको छ ।

साहले घरमै पुगेर मण्डललाई ह्वील चेयर प्रदान गरेकी छन् । ‘पढ्नलाई इच्छुक भएको र विद्यालयसम्म पुग्न कठिनाइ भइरहेको बारेमा बुझें सप्तरी निवासी साहले भनिन्, ‘यस्तो जानकारी पाए लगत्तै ह्वील चेयर पुर्‍याइदिएकी हुँ । विश्वास छ अब उनको जीवन यापनमा केहि सहज हुन्छ ।’

रिणाकी आमा गीता देवीले छोरीलाई सधैं बोकेर विद्यालय छोड्ने गरेको बताइन् । ‘अहिलेसम्म काखमै बोकेर विद्यालय पुर्‍याउँदै आएकी थिएँ’ गीतादेवी भन्छिन्, ‘ह्वील चेयर भएपछि अब उनी आफैं पनि विद्यालय जान सक्छिन् ।’

घरदेखि झण्डै एक किलोमिटरको दूरीमा रहेको सरस्वती माध्यमिक विद्यालयको कक्षा ३ मा अध्ययन गर्छिन् ९ वर्षकी रिणा । उनी जन्मिदैं यस्तै जन्मेको बताउँदै गीता देवी भन्छिन्, ‘आर्थिक अवस्था कमजोर भएका कारण समयमै उपचार गराउन सकिएन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

समाजवादको यात्रातर्फ एकीकृत समाजवादीको लहान नगर अधिवेशन जारी

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

Next Post
संसदमा तथ्यांक विधेयकमाथि दफावार छलफल गर्न प्रस्ताव पेस

पिपरा गाउँपालिकामा बेथिति, एफएमलाई मात्र १ वर्षमा ४८ लाख भुक्तानी

चुनावी मोर्चा बनाएर जान प्रचण्डसँग बाबुरामको प्रस्ताव

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

समाजवादको यात्रातर्फ एकीकृत समाजवादीको लहान नगर अधिवेशन जारी

समाजवादको यात्रातर्फ एकीकृत समाजवादीको लहान नगर अधिवेशन जारी

निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

एमाले धनुषा जिल्ला अधिवेशनमा भोला यादव नेतृत्वको प्यानल विजयी

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

आफैंले प्रशिक्षित गरेको एआइले माइक्रोसफटका हजारौं कर्मचारीको जागिर खाइदियो

सांसदमाथि सामूहिक बलात्कारको आरोप

सांसदमाथि सामूहिक बलात्कारको आरोप

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

भारतीय प्रतिनिधिमण्डल चढेको विमान अवतरण गर्ने क्रममा मस्को विमानस्थलमा ड्रोन आक्रमण

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले राजीनामा दिने तयारी

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .