No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एमाले सिके राउत, कमल थापा, रेशम चौधरी बोकेर चुनावमा जाने

एमाले सिके राउत, कमल थापा, रेशम चौधरी बोकेर चुनावमा जाने

काठमाडौं – नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राजमो मिलेर चुनावमा जाने निर्णयप्रति मुर्मुरिएको एमाले पनि भुरेटाकुरे दलसँग सहकार्य गर्ने मनस्थितिमा पुगेको छ ।

जति गर्दा पनि माओवादी र एकीकृत समाजवादीलाई आफूतिर तान्न नसकेपछि एमाले अध्यक्ष केपी ओलीले सिके राउत, कमल थापा, रेशम चौधरी, राजेन्द्र लिङ्देनलाई बोकेर चुनावमा जाने रणनीति अख्तियार गरेको नेताहरू बताउँछन् ।

स–साना दललाई बोकेर जाँदा समानुपातिक मत बढ्न सक्ने एमालेको अनुमान छ । प्रत्यक्षतर्फ कम सीट जितिए पनि पनि समानुपातिकतर्फबाट सबैभन्दा धेरै मत ल्याउने रणनीतिमा ओली लागेका छन् ।

एकीकृत समाजवादीका कारण काटिने भोट अन्यत्रबाट भर्पाइ गर्ने र केही थप पनि गर्ने रणनीतिमा रहेका कारण एमालेले साना पार्टीलाई साथ लिन खोजेको देखिएको छ । कैलाली, बर्दिया, बाँके, दाङलगायत तराईका केही थारु बाहुल्य क्षेत्रमा रेशम चौधरीको पनि प्रभाव रहेको छ । सिके राउतको जनमत पार्टी, कमल थापाको राप्रपा नेपाल तथा राजेन्द्र लिङ्देनको राप्रपासँग एमालेले सहकार्य गर्न सक्ने देखिएको छ ।

स्रोतका अनुसार सीके राउतसँग मिलेर सप्तरी २ मा राउतलाई सहयोग गर्ने तयारी भइरहेको छ । उपेन्द्र यादवको यो क्षेत्रमा एमालेको साथमा राउत चुनाव लड्ने सोचमा छन् र एमाले पनि यो क्षेत्रमा आफू नजितिने भएका कारण राउतलाई समर्थन गर्न सक्ने बताइएको छ । राजेन्द्र लिङ्देनको राप्रपा अन्तिममा एमालेसँग मिल्न सक्ने बताइएको छ ।

झापा, बाँके, हेटौडालगायतका क्षेत्रमा राप्रपासँग मिल्नुपर्ने बाध्यताका कारण एमाले पनि उनीहरुसँग नजिकिने प्रयासमा रहेको छ । यसअघि राप्रपासँग मिलेकै कारण ओलीले झापा ५ मा चुनाव जितेका थिए ।

यदि माओवादी र राप्रपासँग नमिलेको भए ओलीलाई चुनाव जित्न निकै कठिन हुने थियो । अहिले माओवादी अर्कै गठबन्धनमा छ । एमाले आफैं विभाजन भएको छ । राप्रपा पनि के गर्ने भन्ने निर्णयमा पुगिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

रुसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत, २१ तोपको सलामी (तस्बिरहरू)

रुसी राष्ट्रपति पुटिनलाई भारतमा भब्य स्वागत, २१ तोपको सलामी (तस्बिरहरू)

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

२२ दिनमै सरोज यादव राजीनामा, कांग्रेसको यादव मुख्यमन्त्री चयन

Next Post
चौतर्फी आलोचनापछि सानेपामै बस्दै कांग्रेस पदाधिकारी बैठक

चौतर्फी आलोचनापछि सानेपामै बस्दै कांग्रेस पदाधिकारी बैठक

यी एजेन्डा लिएर चुनावमा जाँदैछ कांग्रेस

यी एजेन्डा लिएर चुनावमा जाँदैछ कांग्रेस

स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न एमाले सांसद खगराज अधिकारीको माग

स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न एमाले सांसद खगराज अधिकारीको माग

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

चुनाबको मुखमा बंगलादेशमा जेन जी पार्टी पछाडि

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

३० देशमाथि प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

मोदी-पुटिन २४ घण्टामा ३ पटक भेटे तर रक्षा सम्झौता भएन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .