No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सर्लाही जिल्ला अदालतमा तीन हजार ११८ मुद्दा दर्ता

सर्लाही । जिल्लामा सबैभन्दा धेरै लेनदेनको मुद्दा दर्ता भएको पाइएको छ।

सर्लाही जिल्ला अदालतमा आर्थिक वर्ष २०७८/०७९ मा तीन हजार ११८ मुद्दा दर्ता भएका थिए । तीमध्ये लेनदेनको एक हजार ७४ मुद्दा रहेका अदालतका स्रेस्तेदार विश्वनाथ अर्यालले जानकारी दिए । लेनदेनको एक हजार ७४ मुद्दामध्ये ७०९ वटा फर्छ्योट भइसकेका छन् ।

गाउँघरतिर तमसुक बनाएर ऋण लिने र ऋण लिएकाहरुले समयमै ऋण नबुझाएपछि साहुले अदालतमा आई लेनदेनको मुद्दा दायर गर्ने गरेका स्रेस्तेदार अर्यालले बताए । उनका अनुसार सर्लाही जिल्ला अदालतमा गत आर्थिक वर्षमा कुल तीन हजार ११८ वटा मुद्दा दर्ता भएकोमा अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरेर आएका समेत गरी तीन हजार २११ वटा मुद्दा फर्छ्योट भएका छन् ।

यो आर्थिक वर्षमा दुई हजार ३६० मुद्दा जिम्मेवारी सरेर आएको श्रेस्तेदार अर्यालले जानकारी दिए । यस्तै, पछिल्लो समय सर्लाही जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा पनि बढिरहेका छन् ।

एक वर्षमा २३४ वटा सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा १४७ वटा मुद्दा फर्छ्योट भएको सर्लाही जिल्ला अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
जनकपुरबाट तीनदिनदेखि बेपत्ता एक किशोरको शव फेला, हत्याको आशंका

बर्दिवासमा एकातिर करार शिक्षकको आन्दोलन, अर्कोतिर पदपूर्तिका लागि विज्ञापन

धौलागिरि लघुवित्तको आईपीओ खुल्यो

धौलागिरि लघुवित्तको आईपीओ खुल्यो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .