No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिरहाको सौर्य सिमेन्ट उद्योगमा समाचार संकलन गर्न पुगेका दुई संचारकर्मीमाथि निर्घात कुटपिट

सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा सञ्चालित रहेको सौर्य सिमेन्ट उद्योगमा भइरहेको आन्दोलनको समाचार संकलनमा पुगेका संचारकर्मीहरुमाथि निर्घात कुटपिट भएको छ ।

उद्योग संचालककै निर्देशनमा प्रहरीले सिरहाको कर्जन्हा स्थित रेडियो गंगाजलका समाचार वाचक चन्द्रदीप ठाकुर र सम्वाददाता अरविन पासमान माथि निर्घात कुटपिट गरेको हो ।

निर्घात कुटपिटबाट घाइते भएका दुबैजना सञ्चारकर्मीको कर्जन्हा स्थित फुल कुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

शौर्य सिमेन्ट उद्योगमा कन्ट्रयाक्टर मार्फत काम गर्ने स्थानिय मजदुरहरु साउन ३ गतेदेखि आन्दोलित छन् ।

आन्दोलनकै समाचार संकलन गर्न शौर्या सिमेन्ट उद्योग पुगेका संचारकर्मीद्वय ठाकुर र पासवानमाथि आक्रमण भएको हो ।

न्यूज बनाउन खोजेको ? भिडियो बनाउने, तलाई ठिक पार्छु भन्दै प्रहरीले आफुहरु माथि भाटा प्रहार गरेको संचारकर्मी ठाकुरले गुनासो गरे ।

सञ्चारकर्मी ठाकुर र पासमानको पिठ्यूमा र हात खुट्टामा ठुलो डाम आउने गरि प्रहरीले भाटा प्रहार गरेका छन् ।

शान्तपुर्ण धर्नामा बसेका मजदुरहरुमाथि प्रहरीले भाटा प्रहार गर्दै धपाउन खोजेपछि तनाब भएको थियो । त्यस क्रममा केही मजदुर घाइते समेत भएका छन् । उद्योगीको सेटिङ्गमा प्रहरीले कुटपिट गरेको मजदुरहरुले बताएका छन् ।

सञ्चारकर्मीमाथि भएको कुटपिट घटनाको रेडियो गंगाजलका प्रबन्ध निर्देशक तथा राष्ट्रि दलित पत्रकार संघ शाखा कार्यालय सिरहाका अध्यक्ष सरोज कुमार पासमानले भत्र्सना गरेका छन् । घटनाको तुरन्त छानबिन गरी दोषी प्रहरीमाथि कानुन बमोजिम कारवाही गर्न उनले माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

Next Post
पश्चिम बंगालका पूर्व गभर्नर जगदीप बने भारतका नयाँ उपराष्ट्रपति

जनकपुरमा सीमा सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, डीएमदेखि सीडीओसम्मको सहभागिता

मधेश प्रदेश सरकारले संघ सरकारविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .