• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मेटा कम्पनीका सिओओले १४ वर्षपछि दिइन् राजीनामा


मेटा कम्पनीका सिओओले १४ वर्षपछि दिइन् राजीनामा

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाकी प्रमुख कार्यसञ्चालन अधिकृत (सिओओ) शेरिल स्याण्डबर्गले अन्ततः राजीनामा दिएकी छिन् ।

कम्पनीमा १४ वर्ष लामो कार्यकालमा पूर्णविराम लगाएकी स्याण्डबर्ग कम्पनीमा सिइओ मार्क जुकरबर्गपछि दोश्रो ओहोदामा थिइन्।

उनको राजीनामा पश्चात् रिक्त सिओओ पदमा हालका चिफ ग्रोथ अफिसर जाभिएर ओलिभानलाई नियुक्त गरिएको छ ।

मेटाले अमेरिकाको सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनमा पेश गरेको कागजात अनुसार जाभिएर ओलिभानलाई अगष्ट १ देखि लागू हुनेगरी मेटाले प्रमुख कार्यसञ्चालन अधिकृत नियुक्त गरेको हो ।

सिओओबाट राजीनामा पश्चात् पनि स्याण्डबर्ग आगामी सेप्टेम्बर ३० सम्म कम्पनीको कर्मचारीको रुपमा रहनेछिन् भने त्यसपछि चाहीँ बोर्ड सदस्यको रुपमा निरन्तरता दिनेछिन्।

त्यसबापत उनले कम्पनीको निर्देशक तलबभत्ता नीति अनुसार गैर कर्मचारी निर्देशकको रुपमा तलब भत्ता प्राप्त गर्नेछन्।

जुलाईको अन्त्यमा कम्पनीको पछिल्लो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्ने क्रममा सिइओ मार्क जुकरबर्गले शेरिल स्याण्डबर्गलाई उनले मेटा कम्पनी, यसको समुदाय तथा विश्वभरका धेरै स साना व्यवसायमा गरेको योगदानका लागि धन्यवाद दिएका थिए ।

त्यसको जवाफमा स्याण्डबर्गले फेसबुक तथा मेटा कम्पनीलाई स्थापित गराउनका लागि आफुले भूमिका खेल्न पाएकोमा खुसी लागेको बताएकी थिइन् ।

स्मरण रहोस् क्याम्ब्रिज एनालिटिका मुद्दामा आगामी सेप्टेम्बरमा जुकरबर्ग र स्याण्डबर्गले क्यालिफोर्निया अदालतमा बयान दिनुपर्ने कार्यतालिका छ । त्यसक्रममा उनीहरुले ५।६ घण्टासम्म अदालतमा जवाफ दिनुपर्नेछ ।

शेरिल स्याण्डबर्गमाथि आफ्नो आसन्न बिहेको योजना तथा तयारीका क्रममा मेटा कम्पनीको श्रोतसाधनको दुरुपयोग गरेको आरोप पनि लागेको छ ।

मेटाका वकिलहरुले स्याण्डबर्गको फाउन्डेसन लिन इनमा फेसबुकका कर्मचारीहरुको संलग्नता तथा उनको पछिल्लो किताब इउतष्यल द्य को प्रचारमा उनीहरुको भूमिकाका विषयमा पनि अनुसन्धान गरिरहेको बताइएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जगदुल्लाका निमित्त सीईओको कानुन विपरीतको सेवा सुविधा कटौती
  • २०७९ श्रावण १८, बुधबार २३:४८
  • In "आर्थिक"
  • अख्तियारका कार्यवाहक अध्यक्ष जोशीको राजीनामा
  • २०७९ श्रावण १८, बुधबार २३:४८
  • In "देश"
  • नेप्सेको सीईओबाट राजीनामा दिँदै साउदले भने-पदीय मर्यादा मिचेको छैन
  • २०७९ श्रावण १८, बुधबार २३:४८
  • In "समाचार"

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post

प्रहरी समायोजन मागको बेवास्ता गरेको भन्दै संघीय सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा

सप्तरीमा करेन्ट लागेर ससूरा–बुहारीको मृत्यु

आजदेखि मतदाता नामावली संकलन कार्य स्थगित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version