No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सडक ढलान काममा स्कूले बालबालिकाको प्रयोग

राजविराज । नेपाल सरकारले बालबालिकालाई श्रम गराउन निषेध गरेको छ । बालबालिकालाई श्रममा लगाउने उपर दण्ड सजायको व्यवस्था पनि गरेको अवस्थामा स्थानिय सरकारले पनि बालश्रम निषेधको नीति अनुसार विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको अवस्थामा सप्तरीको एक गाउँपालिकामा आरसिसि सडक ढलान गर्न विद्यालयमा अध्ययनरत बालबालिकाको प्रयोग गरिएको पाईएको छ ।
जिल्लाको राजगढ गाउँपालिका वडा नम्बर ३ स्थित रहेको श्री जनता अधारभुत विद्यालयको वाटो निर्माणको काममा बालबालिकाहरुलाई प्रयोग गरिएको हो । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको भिडियोमा स्कूले बालबालिकाहरुले सडमा ईंटा बिछाउँदै गरेको हेर्न सकिन्छ ।
गाउँपालिकाले विद्यालय जाने वाटो सडक ढलान गर्ने योजना अन्तर्गत उपभोक्ता समिति र प्रधानाध्यापकको मिलोमतोमा विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई प्रयोग गरी आरसिसि सडक ढलान गरिएको स्थानियहरुले बताएका छन ।
एक सय मिटर सडक ढलानका लागि श्रमिकको रुपमा प्रयोग गरिएको बालबालिकाको अभिभावकले आपत्ती समेत प्रकट गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक रामचन्द्र यादव र विद्यालय व्यवस्थापन समतिका अध्यक्ष अमिरलाल यादवले सडक ढलानका लागि विद्यालयको वाटोमै ईट्टा राखेको हुदा सडक खुलाउन विद्यार्थीहरुलाई प्रयोग गरेको स्वीकारेका छन ।
प्रधानाध्यापक यादवले भने ‘गलत मंसायले बालबालिकाहरुलाई प्रयोग गरेको होईन वाटो अवरुद्ध खुलाउन केही वेर विद्यार्थाीहरु बाटोबाट ईटा हटाईएको हो , यसलाई समाजिक संजालमा गलत प्रचार गरियो ।’
यता गाउँपालिका अध्यक्ष ओम प्रकाश मंडलले बालबालिका प्रयोग गर्ने उपभोक्ता र प्रधानाध्यापकलाई छानविन गरि कार्वाही गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

Next Post
‘आखिर हुने भनेको एक्लै त हो’

‘आखिर हुने भनेको एक्लै त हो’

मेयर बालेनलाई रिलायन्स लाइफका डीसीईओको ५ सुझाव

मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित

मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

धनुषामा राष्ट्रिय एकता अभियानका नेताहरूको गिरफ्तारीप्रति कडा निन्दा र वृहत् विरोधको आह्वान

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सस्तो शुल्क,स्तरीय सेवा लहानमा सुबिधा सम्पन्न  ‘बी एण्ड बी डेन्टल’किल्निक स्वास्थय मन्त्री सिंह द्वारा उदघाटन

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

सिरहा: लागुऔषधसहित दुई जना पक्राउ, लाखौं नगद र ब्राउन सुगर बरामद

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

राजविराजमा विदेशी विद्यार्थी : मधेशको संस्कृति बुझ्न १६ जना सप्तरीमा

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना सशस्त्र प्रहरी घाइते

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई छ महिनाको जेल सजाय

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

सिरहा अर्नमामा शंकास्पद मृत्यु प्रकरणः मृतककी श्रीमतीसहित दुई जना प्रहरी नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .