No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मेयर बालेनलाई रिलायन्स लाइफका डीसीईओको ५ सुझाव

मेयर बालेनलाई रिलायन्स लाइफका डीसीईओको ५ सुझाव

काठमाडौं । बीमा कम्पनीका एक नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई विभिन्न सुझाव दिएका छन् । शाहलाई रिलायन्स लाइफका डेपुटी सीईओ निराजन कँडेलले विभिन्न ५ वटा बुँदासहितको सुझाव दिएका हुन् ।

कँडेलका अनुसार जोश, उत्साह र केहि गर्न इच्छुक देखिने मेयर शाहले तत्काल आफ्नो योग्यता प्रमाणित गराउन आवश्यक रहेको छ । बैंक तथा वित्तीय क्षेत्रमा १६ वर्ष काम गरेका तथा व्यवस्थापन तहको समेत अनुभव बटुलिरहेका कँडेलले शाहलाई सबै कुरा व्यवस्थापन गर्ने कोशिस नगर्न आग्रह गरेका छन् ।

यस्ता छन् सुझाव 

प्रणाली बुझ्न अलिकति समय निकाल्नुहोस् । प्रणाली र प्रक्रियाहरू बुझेका मानिसहरूलाई सुन्नुहोस् ।

सबै कुरा व्यवस्थापन गर्ने कोशिस नगर्नुस् । किनभने सबै व्यवस्थापन राम्रो हुन सक्दैन ।

एकैपटक पूर्ण बनाउने प्रयास नगर्नुहोस् । खराब परम्परा र प्रणालीलाई एकैचोटि तोड्न गाह्रो हुन्छ । एकैपटक हटाउन सकिन्न । त्यसैले तपाईले यो प्रक्रिया क्रमिक छ भनेर बुझ्न जरुरी छ ।

सबैभन्दा महत्वपूर्ण कुरा, पहिले नै यस्तो एक्सपोजर भएको कसैलाई सल्लाहकार/गाइडरको रुपमा लिनुहोस् । उनीहरुलाई सुन्नुहोस् । जसले तपाईंलाई मार्गदर्शन गर्न सक्छ ।

यो उपलब्धि केवल एक सानो उपलब्धि हो । धेरै चलाख मानिसहरू त्यहाँ छन् । महशुस गर्नुहोस् कि तपाईंले वास्तवमै धेरै सिक्नु आवश्यक छ । मेयर बन्नु एउटा सानो उपलब्धिसँगै तपाईंले धेरै लामो यात्रा गर्न बाँकी छ । यसलाई महशुस गरेर अघि बढ्नुभयो भने नम्रता स्वतः आउँछ ।

अन्त्यमा, कसैले भने जस्तै ठूलो शक्तिको साथ ठूलो जिम्मेवारी आउँछ । हामी तपाईंमा विश्वास गर्छौं र हामीलाई थाहा छ की तपाईंले हामीलाई कहिल्यै निराश पार्नु हुने छैन ।

(सामाजिक सञ्जालबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post
मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित

मधेश प्रदेशको बजेट सर्वसम्मतले पारित

चुरे विनाशको कथा र व्यथा

चुरे विनाशको कथा र व्यथा

चेकजाँच बिनै अप्रेसन गर्ने तीनै जना डाक्टरलाई तत्कालै निलम्बन गरी कारबाही गर्न पीडितको माग

चेकजाँच बिनै अप्रेसन गर्ने तीनै जना डाक्टरलाई तत्कालै निलम्बन गरी कारबाही गर्न पीडितको माग

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .