No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कोरोना भाइरस महामारीको अवस्था र प्रभाव अनुगमन सुझावदिन संसदीय समिति गठन

कोरोना भाइरस महामारीको अवस्था र प्रभाव अनुगमन सुझावदिन संसदीय समिति गठन

काठमाडौं : काठमाडौं उपत्यकाका सांसदहरुले कोरोना भाइरस महामारीको अवस्था र प्रभाव अनुगमन गरी सरकारलाई राय सुझावदिन संसदीय समिति गठन गर्न माग गरेका छन् ।
शुक्रबार सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र बुझाउदै काठमाडौंका २० जना सांसदहरुले कोरोनाका कारण जनस्वास्थ्यमा प्रभाव पर्नुका साथै ज्यालादारी मजदुर, उद्योग धन्दा, शैक्षिक संचालनमा समस्या देखिएकाले ती क्षेत्रको समस्याको अध्ययन र अनुगमन गर्न संसदीय समिति गठन गर्न उपयुक्त हुने जनाएका हुन् । कोरोना नियन्त्रण तथा रोकथाममा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको समस्या र तिनको व्यवस्थापनमा देखिएका बेथितीको अनुगमन गरी सरकारलाई राय सुझाव दिने सांसदहरुको भनाइ छ । ध्यानाकर्षाण बुझाउदै उनीहरुले गत आर्थिक वर्ष २०७६÷७७ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा विनियोजित बाँकी रकम र चालू आर्थिक बर्षको रकम मध्येबाट प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड बनाउने प्रस्ताव पनि गरेको कांग्रेस सांसद भीमसेनदास प्रधानले जानकारी दिनुभयो । ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले आफु बिषयमा सकारात्मक रहेकाले सम्बन्धीत तहमा छलफल गर्ने बताउनुभएको प्रधानले बताउनुभयो ।

https://nepalaction.com/wp-content/uploads/2020/09/savamukh-chaphal.mp4

त्यस्तै सांसद सञ्चारकर्मी र सञ्चार जगतका लागि समेत बिषम परिस्थीतिमा गरिएको कार्यको मुल्याङ्कन गर्दै सरकारी पक्षबाट बिशेष प्याकेजको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । संघीय संसदमा काठमाडौंबाट प्रत्यक्ष र समानुपतिक गरी २० जना सांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

Next Post
इजरायल र बहराइनबीच शान्ति सम्झौता

इजरायल र बहराइनबीच शान्ति सम्झौता

ललितपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु

ललितपुरमा ३ जना कोरोना संक्रमितको मृत्यु

कोरोनाका एक हजार २०२ सङ्क्रमित थपिए, कुल ५३ हजार १२०

कोरोनाका एक हजार २०२ सङ्क्रमित थपिए, कुल ५३ हजार १२०

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .