No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिरहामा पैसा बाँडेको आशंकामा एकजना प्रहरी नियन्त्रणमा

सिरहामा पैसा बाँडेको आशंकामा एकजना प्रहरी नियन्त्रणमा

सिरहा । स्थानिय तह निर्वाचनको मौन अवधि सुरू भएपछि सिराहामा पैसा बाँडेको आरोपमा एक जनालाई स्थानीयहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
सिरहाको गोलबजार नगरपालिका वडा नम्वर २ का ६८ वर्षीय नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई स्थानीयले नियन्त्रणमा लिएको सिरहा प्ररहीले जनाएको छ ।
पैसा बाँडिरहेको शंकामा नेकपा एमाले समर्थक व्यक्तिहरूले उनलाई नियन्त्रणमा लिएको र पछि प्रहरीले गएर रेस्क्यू गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले जानकारी दिए ।
‘गोलबजारमा पैसा बाँडेको भन्ने शंकापछि उनलाई स्थानीयले नियन्त्रणमा लिएको रहेछ । पछि हाम्रो टोली गएर उनलाई केही गर्लान् भनेर रेस्क्यू गरेको हो,’ उनले भने, ‘पैसा बाँडेको भए आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन भनेका छौं।’
उनको गोजीबाट ९ हजार रुपैयाँ बरामद भएको थियो । तर १० हजार रुपैयाँ बाँड्न लागेको भन्दै लिखित उजुरी परेको गोलबजार नगरपालिका निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत शिवप्रसाद आचार्यले जानकारी दिए ।
उनलाई कार्यालयले स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।
‘गोजीबाट ९ हजार बरामद भएको रहेछ। लिखित निवेदनमा १० हजार भनेर आएको छ । हामी स्पष्टीकरणको पत्र काट्दैछौं,’ उनले भने, ‘आचारसंहिताको उल्लंघन गरेको पुष्टि भएमा उनलाई कारबाही त गरिहाल्छौं। सुनुवाइको मौका दिन्छौं ।’
उता कपिलवस्तुबाट प्रहरीले १२ कार्टुन रक्सी समेत बरामद गरेको छ । मौन अवधिको समयमा रक्सी किनबेच गर्न निषेध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
भोलि बिहान ६ बजेदेखि सवारी साधन चलाउन नपाइने

भोलि बिहान ६ बजेदेखि सवारी साधन चलाउन नपाइने

स्थानीय निर्वाचन २०७९ : अमूल्य मत, अमूल्य क्षण

स्थानीय निर्वाचन २०७९ : अमूल्य मत, अमूल्य क्षण

आधा स्थानीय तहका मतगणनास्थलमा मात्रै सीसीटीभी

आधा स्थानीय तहका मतगणनास्थलमा मात्रै सीसीटीभी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .