No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हृदयविदारक तस्बीर : रुस-युक्रेन युद्धमा मालिक मारिए, कुकुर पर्खेर बसिरहे

हृदयविदारक तस्बीर : रुस-युक्रेन युद्धमा मालिक मारिए, कुकुर पर्खेर बसिरहे

एजेन्सी-
 रूस र युक्रेन बीचको युद्धले धेरैको ज्यान लियो । हृदयविदारक तस्बिरहरु दिनदिनै बाहिर आइरहेका छन्, तस्विर देखेर हामी स्तब्ध हुन्छौँ, सोच्नुहोस् यो पीडा भोग्नेहरुको अवस्था के होला ४५ लाखभन्दा बढी लाख नागरिकले युक्रेन छोडेर अन्य देशमा शरण लिएका छन् ।

मानिस मात्र होइन, त्यहाँका जनावर पनि मरिरहेका छन् ।

थाहा छैन कति कुकुर र बिरालाहरू मालिकबाट खोसिए र घर-घर घुम्न बाध्य भए। कोही गोलीको सिकार भएका छन् भने कोही खाना नपाएर भोकभोकै मरेका छन् ।

तर युक्रेनबाट यस्तो तस्बिर आएको छ, जसलाई देखेर तपाईको मन दुखी हुनेछ ।

यो तस्बिरलाई NEXTA नामको मिडिया संस्थाले ट्वीटरमा सेयर गरेको छ, उनीहरुले क्याप्सनमा लेखेका छन्– कुकुरले मालिकलाई मरेपछि पनि एक्लै छोडेन ।

यो व्यक्तिलाई रुसीहरूले कीभमा मारेका थिए।

यो तस्विर हेर्दा तपाईलाई जापानी कुकुर हाचिको याद हुनेछ, जसले मालिकको मृत्युको ९ वर्षसम्म पर्खे र अन्ततः त्यहीँ मरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

Next Post
भियना वार्ता सकारात्मक निचोडमा पुगेमा यूरेनियम प्रशोधन क्षमतामा कमी गर्ने इरानको भनाइ

भियना वार्ता सकारात्मक निचोडमा पुगेमा यूरेनियम प्रशोधन क्षमतामा कमी गर्ने इरानको भनाइ

श्रीलंकामा जारी संकटकाल खारेज

श्रीलंकामा जारी संकटकाल खारेज

पत्रकार महासंघ सप्तरीको भवन शिलान्यास

पत्रकार महासंघ सप्तरीको भवन शिलान्यास

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .