• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

संघीय सांसद साहमाथि हमला भएको पाँच दिनमै सर्लाहीका एसपीको सरूवा


संघीय सांसद साहमाथि हमला भएको पाँच दिनमै सर्लाहीका एसपीको सरूवा

काठमाडौं, चैत १६ गते ।

सर्लाहीका प्रहरी प्रमुख कृष्ण प्रसाईँ फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले उनलाई आकस्मिक सरूवा गरेको छ।

प्रहरी उपरीक्षक प्रसाईंलाई कार्यक्षेत्रमा खटाएको छ महिनामै प्रधान कार्यालयले काज सरूवा गरेको हो।

उनलाई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास कार्यालयमा सरूवा गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए ।

प्रसाईंको स्थानमा अन्वेषण योजना तथा विकास कार्यालयमा कार्यरत प्रहरी उपरीक्षक प्रवीणकुमार पोखरेललाई सर्लाहीमा पठाइएको केसीले बताए ।

यस अघि सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरलाई आकस्मिक सरुवा गरिएको थियो । सर्वाजनिक स्थानमै जुवा खेलेको भिडियो सार्वजनिक भएपछि उनको सरुवा गरेर २ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रसाईंलाई सर्लाहीको जिम्मा दिइएको थियो ।

प्रसाईँको कार्यसम्पादन सन्तोषजनक नभएपछि हटाइएको प्रधान कार्यालय स्रोतले बतायो ।

गत शनिबार मात्र जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद साहमाथि आक्रमण भएको थियो । साहको अहिले काठमाडौँमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • धनुषा र सर्लाहीका एसपीको सरुवा किन ?
  • २०७८ चैत्र १६, बुधबार २०:१५
  • In "मधेश प्रदेश"
  • आर्थिक विवादमा मुछिएका सप्तरीका एसपी खतिवडाको सरुवा
  • २०७८ चैत्र १६, बुधबार २०:१५
  • In "BannerNews"
  • सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा
  • २०७८ चैत्र १६, बुधबार २०:१५
  • In "BannerNews"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

जनकपुरको एक घरमा आगलागी : ग्यास सिलिण्डर पड्कियो, एक बालक घाइते

पाकिस्तानमा हिन्दू किशोरीले जर्बजस्ती धर्म परिवर्तन र विवाह अस्वीकार गर्दा हत्या भएपछि…

प्रधानमन्त्री देउवाको भारत भ्रमण सम्बन्ध सुधारको आधार

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version