• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जनकपुरको एक घरमा आगलागी : ग्यास सिलिण्डर पड्कियो, एक बालक घाइते


जनकपुरको एक घरमा आगलागी : ग्यास सिलिण्डर पड्कियो, एक बालक घाइते

जनकपुरधाम । जनकपुरको पिडारीचोक स्थित नमुना वस्तीको एक घरमा आगलागी भएको छ ।

बुधबार साँझ स्थानीय अवधकिशोर यादवको घरमा अचानक आलगागी भएको हो ।

आगलागीमा परेर एकजना बालक घाइते भएका छन् ।

बालकको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

आगलागीको बेला घरमा खाना पकाउने ग्यास सिलिण्डर समेत विस्फोट भएको छ ।

एउटा सरकारी नम्बरप्लेटको मोटरसाइकल जलेको छ भने घरमा भएको सरसमान जलेको प्रहरीले जनाएको छ ।

जलेको सरकारी मोटरसाइकल सोही घरमा भाडा लिएर बसेका मुजेलिया स्थित सडक डिभिजनको एकजना सवइन्जिनियरको रहेको छ ।

आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । आगलागी के कसरी भयो भन्ने अहिलेसम्म खुलेको छैन ।

सम्पूर्ण क्षति विवरण आउन बाँकी रहेको डिएसपी बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • राैतहटमा आगलागीबाट २० घर जलेर नष्ट
  • २०७८ चैत्र १६, बुधबार २२:०८
  • In "BannerNews"
  • सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते
  • २०७८ चैत्र १६, बुधबार २२:०८
  • In "देश"
  • राजविराजमा आगलागी, लाखौंको क्षति
  • २०७८ चैत्र १६, बुधबार २२:०८
  • In "BannerNews"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

पाकिस्तानमा हिन्दू किशोरीले जर्बजस्ती धर्म परिवर्तन र विवाह अस्वीकार गर्दा हत्या भएपछि…

प्रधानमन्त्री देउवाको भारत भ्रमण सम्बन्ध सुधारको आधार

मिर्चैया नपालाई समृद्ध बनाउने अभियानमा जुटेका छौं ः मेयर श्रवण यादव

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version