No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

काठमाण्डौ– काराँची सिधा हवाई उडानले नेपालमा आतंकी घुसपैठ हुनसक्ने छ : अध्यक्ष यादव

राजविराज । राष्ट्रिय एकता अभियानले काठमाण्डौ–काराँची सिधा हवाई उडानका लागि गरिएको प्रस्ताव प्रति विरोध जनाएको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले काठमाडौबाट कराचीको सिधा हवाई उडान सेवाको लागि गर्नुभएको प्रस्ताव प्रति अभियानले विरोध जनाएको हो ।
अभियानका अध्यक्ष विनय यादवले प्रेस विज्ञप्ती जारी गर्दै कराचीबाट काठमाडौ सिधा हवाई उडान भए पाकिस्तानबाट नेपालमा जिहादी तथा आतंकीहरूको घुसपैठ हुनसक्ने सम्भावना बढ्न सक्ने जनाएको छ । विज्ञप्तीमा भनिएको छ “यसले नेपालको राष्ट्रिय सुरक्षामा पनि प्रत्यक्ष असर पार्न सक्ने हुँदा यस सन्दर्भमा सचेत हुँदै काठमाडौ–कराची सिधा उडान नगर्न नगराउन सबै सरोकारबाला निकायलाई हार्दिक अपिल गर्दछौं ।”
विज्ञप्ती मार्फत यादवले काठमाण्डौ–कराँची हवाई उडान सम्बन्धी प्रस्ताव कार्यान्वयनको लागि विभिन्न कुटनैतिक तथा सरकारी निकायहरूमार्फत उहाँको प्रयासहरूप्रति राष्ट्रिय एकता अभियानको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
हालै मात्र अफगानिस्तानलाई पुर्ण नियन्त्रण तालिवानले लिएको घट्नाबारे विज्ञप्तीमा उल्लेख गर्दै सो क्षेत्र आतंकवादी रउग्रवादीहरूको लागि ’सेफ हेभन’ बन्न गएको संयुक्त रास्ट्रसंघले पटक पट्क बताउदै आएको अवस्थामा पनि नेपालले यस्तो प्रस्ताव कार्यान्वयन नगर्नु नै राष्ट्रहितमा छ भन्ने उल्लेख गरेको छ ।
“अफगानिस्तान र पाकिस्तानको सिमा वारपार अबैध आवागमन हुने गरेको र त्यस क्रममा अफगानिस्तानबाट तालिवानलगायत अन्य विभिन्न आतंकी संगठनहरूका सदस्यहरू पाकिस्तानमा घुसपैठ गर्दै आएका र अलकायदा प्रमुख ओसामा बिन लादेनलाई अमेरिकी सेनाले पाकिस्तान मै लुकेको बसेको तथ्य पनि नविर्सन आग्रह गरेको छ ।”
नेपाल हिन्दुबाहुल्य देश भएको र हवाई सेवा संचालनमा आए यहाँका हिन्दुहरु जिहादीहरुको निशानामा पर्ने सम्भावना प्रति अभियानले विज्ञप्ती मार्फत सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

Next Post
चीनबाट लिइएको ऋण इतिहासकै महङ्गो, पोखरा विमानस्थल ऋणको पासोमा फस्दै

मटिहानीमा फेला परेको शंकास्पद बस्तु सेनाले गरे डिस्पोज

जनकपुरमा मदरसा विधयेक तथा चिनियाँ विस्तारवाद विरुद्ध जनसभा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .