• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

उपासनाको ‘बोल्ड’ बन्ने रहर


उपासनाको ‘बोल्ड’ बन्ने रहर

काठमाडौं । अभिनेत्री उपासना सिंह ठकुरी पछिल्लो समयमा सर्वाधिक माग भएकी कलाकार हुन् । उनलाई धेरैजसो चलचित्रको अफर पुगेका हुन्छन् । उपासनाको हातमा अन्य अभिनेत्रीले छाडेका चलचित्र पनि पुग्ने गरेका छन् ।

‘क्याप्टेन, कबड्डी ३ र डिसेम्बर फल्स’मा काम गरेकी उपासना अन्य दुई चलचित्रमा काम गर्ने तयारीमा छिन् । चलचित्रको पर्दामा उपासना सामान्य युवतीको भूमिकामा बढी ‘फिट’ देखिएकी छन् । ‘क्याप्टेन र कबड्डी ३’मा उनी गाउँकी युवतीको भूमिकामा छिन् ।

तर, सामाजिक सञ्जालमा उनले पोस्ट गर्ने तस्वीर वा उनले खिचाएका फोटोसुट हेर्दा पनि उनी आफूलाई चलचित्रको पर्दामा बलियो भूमिका र बोल्ड अवतारमा प्रस्तुत गर्न आतुर रहेको देख्न सकिन्छ ।

उपासनाले हालै मात्र खिचाएको एक तस्वीरमा उनी फूलको गुच्छा लिएर बोल्ड अवतारमा प्रस्तुत भएकी छन् । उनको यो तस्वीरमा अधिकांशले उनको सुन्दरताको तारिफ गरेका छन् । साथै, कतिपयले भने उपासनालाई बोल्ड फोटोसुट नगर्न पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • एकसाथ फिल्म गर्दै कट्रिना र विजय
  • २०७८ फाल्गुन १०, मंगलवार ११:५८
  • In "मनोरन्जन"
  • नायक बिनाको फिल्म, नायिकाको बलमा कथा सुपरहिट
  • २०७८ फाल्गुन १०, मंगलवार ११:५८
  • In "मनोरन्जन"
  • कमेन्टको बाढी आएपछि वर्षाले हटाइन् बिकिनी तस्वीर
  • २०७८ फाल्गुन १०, मंगलवार ११:५८
  • In "मनोरन्जन"

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

Next Post

पूर्वमिस अमेरिका चेल्सीले गरिन् आत्महत्या

धरानमा झोलामा भेटिएको शव झापाका दिनेश सिग्देलको

एमसीसी विरुद्धको रिट सर्वोच्चले गरिदियो दरपीठ

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version