No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनकपुरधामको रंगभूमी मैदानको मर्मत सम्भार हुँदै

जनकपुरधामको रंगभूमी मैदानको मर्मत सम्भार हुँदै

जनकपुरधामको एतिहासीक रंगभूमी मैदान (बाह्रविघा) को मर्मतको काम सुरु भएको छ । खेललाई लयमा ल्याउनका लागि मैदानको मर्मत सम्भार थालिएको हो ।

कोरोना महामारी आएपश्चात जनकपुरधाममा दुई वर्षयता कुनै राम्रो प्रतियोगिता हुन सकेको छैन ।

मधेश प्रदेश क्रिकेट संघ (क्यान) का अध्यक्ष हिरा भगतले खेल मैदान बनेलगत्तै धमाधम घरेलु प्रतियोगिता आयोजना हुने जानकारी दिए । फागुनमा इन्टर स्कुल क्रिकेट प्रतियोगिता र चैतमा महेन्द्र नारायण निधि कप हुने उनले बताए ।

जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेले क्रिकेटलाई पुनः लयमा ल्याउने उद्देश्यले दुई वर्षपछि मैदानको मर्मत सम्भार हुन लागेको बताए । उनले मुख्यतः महेन्द्र नारायण निधि कपका लागि खेल मैदान तयार भइरहेको बताए ।

मर्मत सम्भारमा करिब पाँच लाख रकम खर्च हुने अनुमान गरिएको छ । महेन्द्र नारायण निधि कपमा भारतको दुई, सातै प्रदेश र तीन विभागीय टिम सहभागी हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #धर्म-संस्कृतिक#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
पाकिस्तानी ब्लगरको हत्या षडयन्त्र

पाकिस्तानी ब्लगरको हत्या षडयन्त्र

सेनाले गिलगित-बाल्टिस्तानमा जबरजस्ती जग्गा अधिग्रहण गर्न थालेपछि प्रदर्शन

सेनाले गिलगित-बाल्टिस्तानमा जबरजस्ती जग्गा अधिग्रहण गर्न थालेपछि प्रदर्शन

पाकिस्तानको आतंकवादी समूह जेम र लेटलाई कालोसूचीमा राखेको भन्दै एफएटीएफलाई झुक्याएको खुलासा

पाकिस्तानको आतंकवादी समूह जेम र लेटलाई कालोसूचीमा राखेको भन्दै एफएटीएफलाई झुक्याएको खुलासा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .