No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पाकिस्तानको आतंकवादी समूह जेम र लेटलाई कालोसूचीमा राखेको भन्दै एफएटीएफलाई झुक्याएको खुलासा

पाकिस्तानको आतंकवादी समूह जेम र लेटलाई कालोसूचीमा राखेको भन्दै एफएटीएफलाई झुक्याएको खुलासा

इस्लामावाद । पाकिस्तान सरकारले आतंकवदाी समूह जैश ए मोहम्मद (जेम) र एलटीटीलाई कालो सूचीमा राखेको भन्दै फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) लाई भुक्याएको खुलासा भएको छ। जेमका नेता मौलाना महसुद अज्हरको विषयमा पाकिस्तान सरकालाई कुनै जानकारी नभएको गलत सूचनासमे एफएटीएफलाई दिएको पाइएको छ।

पाकिस्तन सरकारको यो दाबीलाई तुरुन्तै खारेज गरिएको छ। किनकि जिहादको वकालत गर्ने अजहरका लेखहरू जिहादी मिडियामा देखिएका छन्। रिपोर्टहरूका अनुसार, जेएम नेताहरूले भर्ती र नगदको खोजीमा पञ्जाब र अन्य प्रान्तहरूमा सम्मेलनहरू आयोजना गर्ने र भाग लिनका लागि शिक्षा र प्रशिक्षण शिविरहरू सञ्चालन गरिरहेका छन्।

गत सेप्टेम्बर १९ मा, अजहरले अफगानिस्तानमा इस्लामिक विजयको उत्सव मनाउनुको सट्टा झुटा समाचारहरू प्रसारित गरेकोमा मिडियाको आलोचना गर्दै लेख लेखेका थिए। डिसेम्बर २९ मा उनले अल्लाहको नाममा जिहादको आह्वान गरेको इस्लाम खबरले रिपोर्ट गरेको छ।

पछिल्ला केही महिनाहरूमा, आतंकवादी समूहले पाकिस्तान प्रशासित कश्मीरमा विभिन्न बैठकहरू गरेको स्पष्ट प्रमाणहरू छन्। सेप्टेम्बर १०, २०२१ मा मरकज जामिया मस्जिद हनिफा अब्बासपुरमा सलाम शुहदा ए इस्लाम सम्मेलन आयोजना गर्यो, जहाँ मसूद इलियास कश्मीरीले भारत तेरी मौत आये, जैश आये, जैश आये जस्ता नारा लगाएका थिए।

यसले धम्की दिएको छ कि यसका कार्यकर्ताहरूले नियन्त्रण रेखा पार गरेका छन् र चाँडै काश्मीर र दिल्लीमा आत्मघाती हमला गर्नेछन्। मस्जिदमा, मारिएका आतंककारीहरूको पोस्टरहरू व्यापक रूपमा प्रदर्शन गरिएको थियो। आतंकवादी समूह पाकिस्तानको कराँची र बहावलपुरका मदरसाहरूमा जिहादी गतिविधिहरू सञ्चालन गर्नका लागि पनि कुख्यात छ।

आतंककारीहरूले डिसेम्बर २०२१ मा श्रीनगर प्रहरीमा भएको आतंकवादी हमलाको जिम्मेवारी लिएका थिए र यस महिनाको सुरुमा भएको ठूलो सार्वजनिक सभामा भावी कारबाहीका लागि रकम खोजेको इस्लाम खबरले रिपोर्ट गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post
निर्वाचन आयोगको स्पष्टीकरण : नेकपाको कुनै गुटलाई आधिकारिता दिएका छैनौं

स्थानीय तहको निर्वाचनमा १२ अर्ब खर्च हुने

सप्तरीमा साबुन फ्याक्ट्रिमा आगलगी हुँदा ५० लाखको क्षति

सप्तरीमा साबुन फ्याक्ट्रिमा आगलगी हुँदा ५० लाखको क्षति

दार्चुला र धार्चुला जोड्ने पुल बनाउन नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर

दार्चुला र धार्चुला जोड्ने पुल बनाउन नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .