• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कम्तिमा नौ प्रमुख खालिस्तान समर्थक तत्वहरू जर्मनीबाट सक्रिय रहेको खुलासा


कम्तिमा नौ प्रमुख खालिस्तान समर्थक तत्वहरू जर्मनीबाट सक्रिय रहेको खुलासा

नयाँ दिल्ली । जसविन्दर सिंह मुल्तानी, सिख फर जस्टिस अपरेटिभसहित कम्तिमा नौ जनालाई खालिस्तान समर्थक गतिविधिसँग सम्बद्ध रहेको र पञ्जाबमा आतंकवादी गतिविधिहरुलाई बढाउन खोजेको भन्दै राष्ट्रिय अनुसन्धान एजेन्सीद्वारा मुद्दा दायर गरेको थियो।

विगत केही वर्षदेखि तीन नौ जनाले जर्मनीबाट विभिन्न आतंकवादी गविविधिहरु सञ्चालन गरिरहेको पाइएको छ। प्रतिबन्धित खालिस्तान जिन्दाबाद फोर्सका भूपिन्दर सिंह भिंडा, गुरमीत सिंह बग्गा, ब्बर खालसा इन्टरनेशनलका हरजोत सिंह र शमिंदर सिंह यी चार संदिग्धहरू विरुद्ध इन्टरपोलको रेड नोटिस विचाराधीन छ। उनीहरुलाई गैरकानूनी गतिविधि रोकथाम ऐन अन्तर्गत प्रतिबन्ध लगाइएको थियो।

पाकिस्तानस्थितँ प्रमुख रञ्जित सिंह नीताका सहयोगी भिंडालाई डिसेम्बर २०१२ मा फ्रान्कफर्ट अदालतले राधा सोमी ब्यास डेरा प्रमुखलाई जुलाई २०१० मा जर्मनीको भ्रमणको क्रममा मार्ने षड्यन्त्र गरेको आरोपमा चार वर्ष सात महिनाको जेल सजाय सुनाएको थियो। सरकारी अभिलेखका अनुसार बग्गा पाकिस्तानबाट पञ्जाबमा विस्फोटक पदार्थ तस्करीका तीनवटा मुद्दामा वान्टेड थिए।

उनलाई भियनास्थित डेरा प्रमुखको हत्याको आरोपमा जर्मन अदालतले चार वर्षको जेल सजाय पनि सुनाएको थियो। उनी जर्मनीमा शरण लिन खोजिरहेको अनुसन्धान एजेन्सीका एक अधिकारीले बताए। अधिकारीले बग्गाले नीताको सहयोगमा पाकिस्तान नियन्त्रित ड्रोन प्रयोग गरेर सीमा पारबाट पञ्जाबमा हतियार तस्करी गरेको पाइएको हो।

अनुसन्धान एजेन्सीहरूले पत्ता लगाएका छन् कि शमिन्दर सिंह नामको अर्को मुख्य संदिग्ध हाल जर्मनीमा रहेको पत्ता लगाएको छ। उनी बग्गा र एक बेल्जियममा आधारित जगदीश सिंहसँग नजिक छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कूटनीतिज्ञ निष्कासनपछि भारत-क्यानाडा सम्बन्धमा दरार
  • २०७८ माघ १६, आईतवार १२:४०
  • In "BannerNews"
  • बिहे भएको ६ दिनमै आतंकवादी आक्रमणमा मारिए भारतीय सेनामा कार्यरत विनय
  • २०७८ माघ १६, आईतवार १२:४०
  • In "BannerNews"
  • मुम्बईमा भएको आतंकवादी हमलाका दोषी एवं योजनाकार भनिएका ६ जना रिहा हुँदा ,पाकिस्तान आतंककारी सरक्षणदाता
  • २०७८ माघ १६, आईतवार १२:४०
  • In "अन्तराष्ट्रिय"
Tags: #world#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

Next Post

मधेश प्रदेश : पार्किङ गरेर राखिएको बसमा आगजनी

बिहेपछि पहिलो पटक बिकिनीमा 'हट कट्रिना'

चीनको योजना बुझेर यसकारण बौद्धमार्गी आक्रोशित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version