• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मुम्बईमा भएको आतंकवादी हमलाका दोषी एवं योजनाकार भनिएका ६ जना रिहा हुँदा ,पाकिस्तान आतंककारी सरक्षणदाता


मुम्बईमा भएको आतंकवादी हमलाका दोषी एवं योजनाकार भनिएका ६ जना रिहा हुँदा ,पाकिस्तान आतंककारी सरक्षणदाता

काठमाडौं । पाकिस्तानको अदालतले नोभेम्बर ७ मा भारतको मुम्बईमा भएको आतंकवादी हमलाका दोषी एवं योजनाकार भनिएका ६ जनालाई रिहा गरेपछि अन्तर्राष्ट्रिय समुदायसँग उसको आतंकवादविरोधी प्रतिबद्धता कार्यान्वयन नगरेको आरोप लागेको छ । समाचार एजेन्सी इन्साइड ओभरका अनुसार रिहा हुनेहरूमा प्रोफेसर मलिक जफर इकवाल, नसरुल्लाह समिउल्लाह, याह्या मुजाहिद, आफिज अब्दुल रहमान मक्की र उमर बहादुर रहेका छन् । मक्कीबाहेक सबैलाई नौ वर्ष जेल सजाय सुनाइएको थियो ।

यी ६ जनालाई संयुक्त राष्ट्रसंघले आतंककारी घोषणा गरेको हाफिज सइदले संरक्षण प्रदान गर्दै आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सइद लस्कर ए नोइबाको नजिक मानिने जमात उद दावाको संस्थापक मानिन्छन् । सइदलाई अदालतले धेरैपटक दोषी ठहर गरिसकेको छ भने उनी जेल जाने र रिहा हुने क्रम जारी रहेको छ । उनले नेतृत्व गरेका आतंककारी समूहहरूले पाकिस्तानमा सरकारले गर्ने छानबिनबाट बच्न नाम परिवर्तन गर्दै आएका छन् । संयुक्त राष्ट्रसंघले उनीहरूका विषयमा पनि अब छानबिन गर्ने जनाइएको छ ।

गत अप्रिलमा न्युयोर्कमा रहेको आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअपले खुलासा गरेको थियो कि पाकिस्तानले आफ्नो आतंकवादी निगरानी सूचीबाट करिब चार हजार आतंककारीको नाम हटाएको थियो । तर, पाकिस्तान सरकारले भने यसको खण्डन गर्दै आएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

महाधिवेशनबाट अध्यक्ष केपि ओलीको ‘कम्फर्टेवल टिम’ तयार

कोरोनाको बहानामा चीनले गरेको अघोषित नाकाबन्दी शुचारु गराउन मन्त्रालय टोलिद्वारा अनुगमन

राष्ट्रपति भण्डारी लुम्बिनी आउँदै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version