No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

यस्ता छन् इसुजु एस–क्याब पिकअपका १० विशेषता : दुई महिना पछि मात्र किस्ता तिर्न सकिने सुविधा

यस्ता छन् इसुजु एस–क्याब पिकअपका १० विशेषता : दुई महिना पछि मात्र किस्ता तिर्न सकिने सुविधा

नेपाली बजारमा उपलब्ध पिकअप मध्ये इसुजु एस–क्याब पिकअप पनि एक हो । उद्देश्यमूलक डिजाइन, स्पेसियस प्यासेन्जर क्याबिन, ठूलो र बलियो कार्गो डेक, अलोय ह्विल, प्रोजेक्टर हेडल्याम्प लगायतका विभिन्न फिचरले सुसज्जित यो पिकअपको प्रयोग गरी दैनिक प्रयोजनका सामग्री ओसारपसार गर्न मात्र होइन, पारिवारिक टुरको मज्जा लिन समेत सकिन्छ ।

यसमा भएका विभिन्न विशेषतालाई यसरी १० बुँदामा उल्लेख गर्न सकिन्छ ।

एसयूभी जस्तो इन्टेरियर
एस–क्याबको क्याबिन भित्र छिर्दा सामान्य पिकअपको अनुभव हुँदैन । यसमा भएको प्रिमियम इन्टेरियरले कुनै एसयूभीको इन्टेरियरको अनुभूति दिन्छ । यसको सिट र अन्यमा प्रयोग गरिएको सामग्री पनि त्यही अनुसारको गुणस्तरीय छ ।

आकर्षक एक्सटेरियर
वाहिरबाट हेर्दा नै इसुजु एस–क्याब निकै नै आकर्षक देखिन्छ । यसमा भएका विभिन्न फिचरले यसको वाहिरी भागलाई आकर्षक बनाएको छ ।

लोडेड फिचर
पिकअप भएर पनि यसमा प्रशस्तै फिचर रहेका छन् । यसमा टिल्ट एड्जस्टमेन्ट सहितको पावर स्टेयरिङ, हिटर सहितको एयर कन्डिसनर, पावर विन्डोज, सन्ट्रल लकिङ, फ्लेक्जिबल रियर सिट, मल्टिपल स्टोरेज कम्पार्टमेन्ट, ट्विन ग्लोबबक्स, ड्युअल पोजिसन टेलगेट र ४ स्पिकरलगायतका विभिन्न फिचर छन् ।

कम एनभीएच लेवल
कम एनभीएच लेवलका कारण यो पिकअप चढ्दा एसयूभी चढेको जस्तो अनुभव हुन्छ । कम भाइब्रेसन र आवाजका कारण यसको यात्रा आरामदायी हुन्छ ।

अन्डरबडी सेफ्टी गार्ड सहितको सुहाउदो ग्राउन्ड क्लियरेन्स
यो पिकअपको ग्राउन्ड क्लियरेन्स २२० एमएम छ, जुन सेगमेन्टै सबैभन्दा धेरै हो । त्यसैगरी यसको तल्लो भागमाम भएको अन्डरबडी सेफ्टी गार्डले समेत तल्लो भागमा ठोकिनबाट बचाउछ ।

भरपर्दो र विश्वसनिय
विभिन्न सुरक्षा फिचर र अन्य विशेषताले यो पिकअपलाई भरपर्दो र विश्वसनिय पिकअपको रुपमा चिनाएको छ ।

व्यापारिक र पारिवारिक दुवै कार्यका लागि उपयोगी
सामान ओसारपसार गर्न वा पारिवारिक भ्रमण गर्न दुवै प्रयोजनका लागि यसको प्रयोग गर्न सकिन्छ ।

कम मर्मत खर्च
इसुजुी एस–क्याब धेरै मर्मत गर्नुपर्दैन । गर्नु परेमा पनि कम खर्चमै मर्मत हुन्छ । यसले गर्दा पनि समय र पैसाको बचत गर्न सकिन्छ । यसमा ३ वर्ष वा १ लाख किलोमिटर गुड्दा सम्म बम्पर टु बम्पर वम्पर वारेन्टी रहेको छ ।

फैलिएको थ्रीएस नेटवर्क
इसुजुको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले देशभरका विभिन्न स्थानमा सेल्स, सर्भिस र स्पेयर्स सहितको आउटलेट अर्थात थ्रीएस सर्भिसको व्यवस्था गरेको छ । यसले गर्दा किने पछि समेत बिक्री पछिको सेवा प्राप्त गर्न सहज हुन्छ ।

राम्रो रिसेल भ्याल्यु
पछि फेरि बेच्नु प-यो भने पनि यो पिकअप राम्रो मूल्यमा बिक्री गर्न सकिन्छ ।

इसुजु एस–क्याबमा २.५ लिटर,फोर सिलिन्डर, कमन रेल, टर्बो इन्टरकुल्ड डिजेल इन्जिन छ, जसले ३८०० आरपीएममा ७८ एचपी पावर र १८०० देखि २४०० आरपीएममा १७६ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड गियरबक्स जडान गरिएको छ ।

सुरक्षाका लागि भेन्टिलेटेड फ्रन्ट डिस्क, स्टिल स्किड प्लेट, वार्निङ लाइट र बजर, डे एन्ड नाइट आईआरभीएम, क्रम्पल जोनसहितको क्याबिन र ट्युबलेस टायर उपलब्ध छन् ।

दुई महिना सम्म किस्ता तिर्नु नपर्ने
यस योजना अन्तर्गत इसुजुका लागि काठमाडौ उपत्यकाको आधिकारिक वितरक टाइम्स मोटर्सले बैंकिङ अभाव भएको बखत ग्राहकहरुलाई सहज गराउने उद्देश्यले ९.९९ प्रतिशत ब्याजदरमा ७५ प्रतिशत सम्म फाइनान्स ५ देखि ७ बर्षको लागि व्यवस्था गरेको टाइम्स मोटर्सका बिजनेस हेड सुशीलराज भारतीले बताए ।

इसुजु एस–क्याबको मूल्य ४५ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यद्यपि पिकअप किने पछि पहिलो दुई महिनाको किस्ता समेत तिर्नु नपर्ने र त्यसपछि बल्ल किस्ता शुरु हुनेछ । यसले गर्दा समग्रमा तीन महिनाको फाइदा ग्राहकले लिने सक्ने भारतीले बताए ।

बाँकी रकमलाई ५ वर्ष वा ७ वर्ष सम्म मासिक रुपमा तिर्न सकिने गरी फाइनान्स सुविधा उपलब्ध हुन्छ । ५ वर्ष सम्मका लागि मासिक ७० हजार र ७ वर्षका लागि मासिक ५५ हजार जति किस्ता तिर्ने गरी यो पिकअप आफ्नै बनाउन सकिन्छ ।

दैनिक रुपमा आय आर्जन गर्नेहरुका लागि यो स्किम निकै नै उपलब्धिमूलक हुने बताइएको छ । यो योजना माघ महिना भर उपलब्ध हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

पेट्रोलियम पदार्थको भाउ बढ्यो, अब केको कति पुग्यो ?

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा विस्तार

नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा विस्तार

आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल

आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

Next Post
राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ राजदूत यान्छीको पुतला दहन

राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ राजदूत यान्छीको पुतला दहन

चीनले गरेको अघोषित नाकाबन्दीविरुद्ध नागरिक समूहले गरे प्रदर्शनमा

चीनले गरेको अघोषित नाकाबन्दीविरुद्ध नागरिक समूहले गरे प्रदर्शनमा

काठमाडाैँमा राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ राजदूत यान्छीको पुतला दहन

काठमाडाैँमा राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ राजदूत यान्छीको पुतला दहन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .