No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

विश्वमा चिनियाँ सोशल मिडियाको जालो फैलिदै , थुप्रै देशमा जासुसी आरोप

विश्वमा चिनियाँ सोशल मिडियाको जालो फैलिदै , थुप्रै देशमा जासुसी आरोप

प्रभातकुमार झा
काठमाडौं । विश्व समुदायलाई थाहा छ कि चीन र उत्तर कोरिया आफनो जनतालाई बास्तविक कुरा लुकाइरहेको छ । चाहे टेलिभिजन होस वा इन्टरनेट मा जुन जनतालाई देखाउन चाहन्छ जुन चीन र उत्तर कोरियाली सरकारले देख्छने र त्यसैलाई जनता समक्ष देखाउने बाध्य पार्दछने जनतालाई । तर हालै उक्त कुरा बाहिर आईसकेको छ कि सिपिसि कम्युनिष्ट पार्टी चाइनाले आफनो देशमा मात्रै नभई पुरै विश्वा आफनो छवी सुधारको लागि फेक सोशल मिडिया कैपियनको लागि टेण्डर आहवान गरिरहेको र त्यसमा अन्य मुलुकको मिडियालाई फसाइरहेको पाइएका छन् ।
न्यूयर्क टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार संघाई प्रहरीको एक युनिटले अनलाई बिड गर्यो फेसबुक, टियुटर गरी अन्य सोशल मिडयामा नक्कली आइडी बनाउनका लागि ।

चाइनिज निजी व्यापारको निशाना बनाएर आफनो उद्देश्य बनाउनको लागि एवं फेक अकाउन्टको माध्यमबाट आफनो छबी सुधारको लागि यस्तो कार्यमा संलग्न रहेको छ । चीन माथि लागि रहेका मानवाअधिकारको हननको आरोप एवं लाञ्छनालाई गलत सिद्ध गर्न यस्ता सोशल मिडियाको प्रयोगमा ल्याएको उक्त रिपोर्टमा उल्लेख गरिएका छन् ।

कम्प्युटर रोबोट वाटको प्रयोग

अनलाई सोशल मिडिया कैंपियनमा (वाट) अर्थात अटोमेटिक सर्फटवेयरको प्रयोग गरिन्छ, प्रो चीन ट्राफिक बनाउनको लागि तथा चिनियाँ सरकारको विरोध गर्नका लागि प्रयोग गरिने यस्ता नक्कली आइडी करिव ५०० लाई फेसबुकले अकाउन्ट बन्द गरेको छ । जुन एक नक्कली सर्विस बायोलजिष्ट एडवर्ड विल्सनको व्यक्ति नै रहेको छैन उसको नामबाट फेक आइडी बनाएर प्रयोगमा ल्याइएका थिए । चिनी टेनिस खेलाडी पेन्ग शुई को नामबाट सहि भनेर यस्को प्रयोग गरेको थियो ।

विदेशमा रहेका चिनियाँ नागरिकलाई प्रयोग

यो काम गर्नका निमित्त विदेशमा रहेका चिनियाँ विद्यार्थी, विजनेशमैन, अन्य निजी गुट्सका विक्रेताहरुलाई प्रयोग गर्ने गरिन्छ, जुन विदेशमा रहने चिनी नागरिक सिपिसि अर्थात कम्युनिष्ट पार्टी चाइना सरकारको विरोध गर्दा उनका चीनमा रहेका परिवारलाई यातना एवं विभिन्न उपद्रव दिने गर्दछ ।

प्रोपगण्डा भिडियोको प्रयोग

संघाई प्रहरी प्राइवेट कम्पनीलाई महिनामा २० वटा भिडियो हाल्न भन्छन् । त्यो भिडियोलाई चीन र विदेशमा रहेको विभिन्न सोशल मिडियामा हाल्ने गरिन्छ । ति सोशल मिडियालाई संघाई प्रहरीले पब्लिक ओपिनियन मैनेजमेट भन्ने गरिन्छ ।
यही बर्षको सुरुआतमा न्यूयर्क टाइम्स र प्रो पब्लिक एनालाइसिसले एक रिपोर्ट जारी गर्दै हजारौं भिडियो सोशल मिडियामा राखेर कसरी चीनमा रहेका अल्पसंख्यक समुदायको उइघर समुदायको मुसलमानहरु सुख शान्तिपूर्वक सुखी जिवन व्यतित गर्दै छ भनेर टियुटर लगायतको अन्य अकाउन्टमा राखियो ।
संघाई क्लाउड लिंक कम्पनीको मालिक गुओलिन जिसमे मा मात्रै २० जना काम गर्दछ, तर त्यो अवार्ड उसैले जित्यो । त्यो गुओलिनलाई लिंकन भन्ने गर्दछ, वैश्वीक कम्पनीको लागि “डिजिटल गवर्मेन्ट” को काम गर्दछ ।
चीन विश्वभरीमा टेक्नोलोजिमा अगाडी छ, तर प्रविधि टेक्नोलोजिको प्रयोग भ्रम फैलाउनमा गर्दछ त्यो कार्य कतिको सहि हो । नेपाल जस्तो सानो देश आफनो साक्षरताको स्तर धेरै कम छ, त्यसैले फेक चिनियाँ अकाउन्टको वारेमा धेरै अनिभिज्ञ रहेको पाइन्छ । चीनले आफ भन्दा धेरै सानो देशलाई माथि उकास्न सहि बाटो एवं सहि दिशानिर्देश गरेर अघि बढाई विकसित देशको सुचीमा अघि बढाउनु पर्ने भुमिका निर्वाह गर्नुपर्ने छ । विस्तारबादी नितीलाई थाँती राखेर आफनो छिमेकी देशहरुलाई माथि उकास्न मद्दत पर्याउन तर्फ उग्रसर हुनु पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#अपराध#सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
चीनद्वारा नेपाल बाट हुने निर्यातमा अघोषित नाकाबन्दी २१ महिनामा शुन्य निर्यात

चीनद्वारा नेपाल बाट हुने निर्यातमा अघोषित नाकाबन्दी २१ महिनामा शुन्य निर्यात

देश भर काङ्ग्रेस प्रवेशको लहर , कम्युनिस्टले देश चल्दैन

देश भर काङ्ग्रेस प्रवेशको लहर , कम्युनिस्टले देश चल्दैन

चिनको एकतंत्र शासनमोहले विश्वबजार प्रभावित !

बिरोध प्रदर्शन शुरु हुँदा ; चिनियाँहरु लाई निकाल्न चीन हेलिकप्टर बाट गर्ने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...