No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जोगबनी नाकाबाट निकासी बढ्दै

जोगबनी नाकाबाट निकासी बढ्दै

विराटनगर — जोगबनी नाकाबाट पछिल्लो समय निर्यात बढन थालेको छ । जोगबनी नाकावाट विशेषगरी जुटका तयारी सामान, प्रशोधित पाम आयल, प्रशोधित सूर्यमुखी तेल, पिना, नुडल्स, चाउचाउ, भटमासको तेल, सेन्थेटिक यार्नलगायतका प्रमुख १० वस्तु निकासी हुँदै आएको छ ।

चालु आर्थिक वर्षको मंसिरसम्ममा जुट धागो २० करोड ७३ लाख, पिना ३२ करोड ५० लाख, नुडल्स र चाउचाउ ४५ करोड ४१ लाख, जुटका वोरा ५० करोड ६२ लाख, प्रशोधित सूर्यमुखी तेल ५६ करोड, अन्य कपडा ९७ करोड ३४ लाख रुपैयाँको निकासी भएको छ  ।

यस्तै, सेन्थेटिक यार्न २ अर्ब ७२ करोड ७९ लाख, जुटका कपडा २ अर्ब ८७ करोड ५ लाख, प्रशोधित पाम आयल ७ अर्ब ९८ करोड ३७ लाख र भटमासको तेल १० अर्ब १५ करोड ६२ लाख मूल्य वरावरको निकासी भएको छ । आर्थिक बर्ष २०७३/७४ मा २१ अर्ब ४४ करोड ३२ लाख ४७ हजार रुपैयाँ बराबरको निकासी भएकोमा २०७७/७८ मा बैदेशिक ब्यापारमा बृद्धि भई ३६ अर्ब ९० करोड ६७ लाख ३० हजार पुगेको छ । पाँच वर्षको तुलनामा गत आवमा ५ अर्ब ४० करोड १९ लाख रुपैयाँले निकासीमा बृद्धि भएको हो ।

आर्थिक बर्ष २०७७/७८ मा ८३ दशमलव ७१ प्रतिशत अर्थात १ खर्ब ८९ अर्ब ६५ करोड ६८ लाख १६ हजार मूल्यको सामान आयात हुँदा निकासीतर्फ १६ दशमलव २९ प्रतिशत अर्थात ३६ अर्ब ९० करोड ६७ लाख ३० हजार रुपैयाँ वरावरको तयारी वस्तु निकासी भएको थियो । गतवर्ष यो नाकावाट १ खर्ब ५२ अर्ब ७५ करोड ८६ हजार व्यापार घाटा रहेको तथ्यांक छ । आर्थिक वर्ष २०७४/७५ मा २४ अर्ब ४३ करोड ४८ लाख ९६ हजार रुपैंया बराबरको निकासी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
चिनियाँ व्यावसायिक अन्तरिक्ष प्रक्षेपण योजनाहरू बारम्बार असफल भइरहेको खुलासा !

चिनियाँ व्यावसायिक अन्तरिक्ष प्रक्षेपण योजनाहरू बारम्बार असफल भइरहेको खुलासा !

चीनसंगको तनावले भारत र ताइवानलाई नजिक धकेल्छ

चीनसंगको तनावले भारत र ताइवानलाई नजिक धकेल्छ

चीनलेद्वारा नेपालमा अघोषित नाकाबन्दी ।।

चीनलेद्वारा नेपालमा अघोषित नाकाबन्दी ।।

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .