No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चिनमाथी अमेरिकी प्रतिबन्ध: अन्तराष्ट्रिय व्यापारिक बजारमा चिन माथि संकट झन बढ्दै !

चिनमाथी अमेरिकी प्रतिबन्ध: अन्तराष्ट्रिय व्यापारिक बजारमा चिन माथि संकट झन बढ्दै !

काठमाडौं: अन्तराष्ट्रिय व्यापारिक बजारमा चिन माथिको संकट झन बढ्दै गएको छ । चिनिया तानाशाही प्रवृत्तिको बिरुद्ध शक्तिराष्ट्रहरुको एक पछि अर्को कदमले बेईजिंग अशान्त भैरहदा, बिहिवार अमेरिकी संसदले एक जबरदस्ती श्रम गराई उत्पादित वस्तुको आयात संबन्धित व्यापारीक प्रतिबंध थप गरेको छ । अमेरिकी कांग्रेसले उक्त विधेयकलाई कानून को रुपमा लागु गर्न अन्तिम सहमति जनाएको हो । आफ्नो प्रारम्भिक हिचकिचाहट पार गर्दै अमेरिकाले यो साहस देखाएको हो ।

यसले पश्चिमी क्षेत्रका जातीय र धार्मिक अल्पसंख्यकहरू , विशेष गरी सिनजियाङका उइंगर मुस्लिमहरू माथि चीनको कथित प्रणालीगत नियन्त्रण र व्यापक राज्यशक्ति दुरुपयोगको बारेमा अमेरिकी दण्डहरूलाई तीव्र बनाउने श्रृंखलामा सबैभन्दा नयाँ हो । बिडेन प्रशासनले बिहीबार धेरै चिनियाँ बायोटेक र निगरानी कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छ । उसले एक अग्रणी ड्रोन निर्माता र सिनजियांगमा रहेको कैयौं सरकारी संस्थाहरूको निगरानीमा कडाई समेत गरेको छ ।

चीनले उइंगर मुस्लिम हरुमाथि  नरसंहार जस्तो व्यवहार गरिरहेको अमेरिकी भनाई छ । यसमा अधिकारकर्मीहरू र पत्रकारहरूले जबरजस्ती नसबंदी र ठूला हिरासत शिविरहरूको व्यापक रिपोर्टहरू पनि समावेश गरेको छ,  उक्त शिविरभित्र राखिएका उइगर मुश्लिमहरू कथित रूपमा कारखानाहरूमा काम गर्न बाध्य छन् भनि खुलाईएको छ । चिनले त्यस्ता आरोपहरु अस्वीकार गरेपनि प्रमाणित गर्न कठिनाई भएको छ ।
चिनमा मानवीय संवेदनाको कुनै स्थान नरहेको समाचारहरु बारम्बार आईरहेकै हुन्छ । विश्वव्यापी महामारी कोविड-१९ को महासंकट विश्वसामु पस्किसकेको चिनले आफ्नो आर्थिक आधिपत्यका लागि जुनसुकै हदसम्म जानसक्ने र मानवलाई मेशिन जसरी प्रयोग गरिरहेको आरोपहरु लाग्दै आएको छ ।

अमेरिकी गुप्तचर निकायको अनुसार बेइजिङले, सिनजियाङमा बायोमेट्रिक अनुहार पहिचान गर्ने उच्च प्रविधिको निगरानी प्रणाली स्थापित गरेको छ जुन कि  उइघुरहरूलाई दबाउन व्यवस्थित प्रयासको रूपमा १२ देखि ६५ वर्षका सबै बासिन्दाहरूको डीएनए नमूनाहरू सङ्कलन गरेको छ । एक प्रशासन अधिकारीले नाम न छाप्ने सर्तमा  पत्रकारहरूलाई जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
चिनियाँ गतिविधि बढदा संखुवासभामा उच्च सर्तकता

चिनियाँ गतिविधि बढदा संखुवासभामा उच्च सर्तकता

छिमेकी मुलुक म्यानमारमा चिनियाँ कुटनीतिक चालको थालनी

छिमेकी मुलुक म्यानमारमा चिनियाँ कुटनीतिक चालको थालनी

भारतीय दूतावासद्वारा अपांगाता भएकाहरुको अधिकार र सहयोगबारे प्यानल छलफल

भारतीय दूतावासद्वारा अपांगाता भएकाहरुको अधिकार र सहयोगबारे प्यानल छलफल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .