• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कृषि बिकाश छेत्रमा नेपालको असल साथी भारत


कृषि बिकाश छेत्रमा नेपालको असल साथी भारत

काठमाडौं । नेपाल(भारत सम्बन्ध अरु देशहरु संग भन्दा पनी निकै नै गहिरो रहेको सबै कुराले स्पष्ट परेको छ ।

कोरोना कहर होस या नाकाबन्दीमा पनि भारत बाट खाधान्न,तरकारी र पेट्रोलियम पदार्थको आयातमा रोक लगाएन मानविय नाताले भारतले नेपाली जनताको प्रत्यक्ष जिवनमा असर पर्ने कुनै पनि वस्तु आयातमा रोक लगाएको छैन । कोरोना कहरमा सबै भन्दा पहिला १० लाख डोज कोरोना बिरुद्धको भ्याक्सिन पठाएर भारतले ठुलो गुन लगाएको थियो । मलको हाहाकार हुदा नेपालले चिन सरकार सग मल खरिदका लागी अनुरोध गर्दा समेत चिन सरकारले वास्ता नगर्दा त्यस बखत भारत सरकारले अनुदानमा मल खाद उपलब्ध गराएको हो ।

नेपाल कृर्षी प्रधान देश भनिन्छ तर के आधारमा कृर्षी प्रधान देश भनियो यसको कसै सग ठोस जवाफ छैन । कृषीमा आधारित सबै बस्तु छिमेकी मित्र राष्ट्र भारतबाट निर्यात गर्नु पर्ने अवस्थामा नेपाल कृषी प्रधान देश भन्नु नेपालीका लागी बिडम्बना नै मान्नु पर्दछ ।
नेपाल एउटा पनि खाध वस्तुमा आत्मनिर्भर बन्न सकेको छैन । पछिल्ला वर्षहरुमा मुलुक भित्र खाध वस्तुको माग बढदै गएको र उत्पादन घटदै जादा आयातमा निर्भर हुनु परेको हो । नेपाल व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको तथ्याङ्क हेर्दा नेपालमा खाध तथा तरकारी र फलफुल जन्य वस्तुहरुको आयात डर लाग्दो रुपमा बढदै गएको छ ।छिमेकी मुलुक भारत बाट खाध तथा तरकारी र फलफुल जन्य वस्तु नेपाल आयात नहुने हो भने नेपालमा खाध संकट उत्पन्न हुने स्थिती देखिएको छ ।

नेपालमा पछिल्लो समय उत्पादन मा जोड दिन छाडिएको छ । जमिन बाँझो छाडने प्रवृती बढदै जानु, परम्परागत प्रणाली बाट कृषी गरिनु , शहरीकरण बढदै जानु,मानिसहरुमा अल्छीपन बढनु, लगायतका कराणले नेपालको कृषी उत्पादन घटदै गइरहेको छ । भारत बाट खाध तथा तरकारीजन्य वस्तु आयात नहुने हो भने नेपालमा यसको हाहाकार हुने अवस्था आउने कृषी विज्ञ बताउछन ।कोरोना महामारी का बिचमा सिमा नाका मा मानिस आवत जावत मा प्रतिबन्ध लगाइए पनि खाध तथा तरकारी र फलफुल जन्य वस्तु आयातमा कुनै प्रतिबन्ध लगाइएको थिएन । नेपालका किसानले जति बेला धान र गहु को खेती सुरु गर्ने समय हुन्छ ।

त्यक्ती नै बेला मलको हाहाकार हुने गर्दछ। मलको हाहाकार हुदा नेपाली किसान छिमेकी मुलुक भारत बजारमा पुगेर मल खरिद गर्न बाध्य हुने गर्दछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनलेद्वारा नेपालमा अघोषित नाकाबन्दी ।।
  • २०७८ पुष ८, बिहीबार १३:३२
  • In "BannerNews"
  • नेपाललाई भारतले दियो १० लाख डोज कोरोनाविरुद्धको खोप
  • २०७८ पुष ८, बिहीबार १३:३२
  • In "देश"
  • भारतले प्याज निर्यातमा लगायो ४० प्रतिशत कर
  • २०७८ पुष ८, बिहीबार १३:३२
  • In "मुख्य समाचार"
Tags: #world#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

Next Post

‘परालमाथि पुराना लुगा ओछ्याएर सुत्छौं’

चिनको पेलाइले मारमा किसान,मंत्री भाषण दिदै मख्ख !

चीन बिरुद्ध पाकिस्तानी जनता आक्रोशित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version