• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनलेद्वारा नेपालमा अघोषित नाकाबन्दी ।।


चीनलेद्वारा नेपालमा अघोषित नाकाबन्दी ।।

काठमाडौं ।  २०७२ सालको भूकम्पपछि उत्तरी छिमेकी चीनले नेपालमा अघोषित नाकाबन्दी गरिरहेको छ । नेपालले पटक पटक अनुरोध गर्दा विभिन्न बहाना बनाएर नाकाबाट सामान भित्र्याउन दिएको छैन ।

नेपालीको अरबौ रुपैयाँको सामान बाटोमै बिग्रेर सत्यानास भएको छ । हालै भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले चीनसँगको व्यापार अवस्था र नेपालमाथि गरेको विभेदबारे रहस्य खोलेपछि नेपाली युवाहरु भड्किएका छन् ।

विगतमा भारतको विरोध गर्ने उनीहरुले चीनभन्दा त भारत नै नेपालको सहयोगी रहेछ भन्ने महसुस गरेका छन् ।

भन्सार विभागका प्रवक्ता खड्काका अनुसार २२ महिनामा चीनका दुई नाकाबाट ४१ अर्बको सामान आयात भएको छ । तर निर्यात भने शून्यजस्तै छ । कोरोनाको कारण देखाउँदै नेपालबाट जाने वस्तुमा चीनले रोक लगाएको छ ।

चीनले नेपाली व्यापारीलाई पनि टेरेको छैन । व्यवसायमा ठूलो नोक्सानी भोग्नुपरेको छ । नाका दुवैतर्फ खोल्न पटक पटक प्रयत्न गर्दा पनि सफल हुन सकिएन ।

यस्तो अवस्था दर्शाउँदै सुमन गिरीले फेसबुकमा लेखेका छन्, ‘तर हामी भनिरहन्छौं, ‘भारतीय विस्तारवाद मूर्दावाद ।’भुपेन साउद लेख्छन्, ‘इमोसनले मात्र कति धान्ला देश खै ।’

शीतल शर्माको विचार छ, ‘विस्तारै जति समाज बुझ्न थाल्छौ उति आफैं युवा जोश हुदा बोलेका चिजहरुमा लाज लाग्दो रैछ’
एनसी गौतम लेख्छन्, ‘मैले अध्ययन र भारत लाई बुझे सम्मका लागि चिन भन्दा भारत धेरै उत्तम छ हाम्रो लागि ।’

सुमन लागुन लेख्नछन्, ‘चीन एउटा ब्यापारी मित्र मात्र हो, जस्ले आफ्नो स्वार्थ र फाइदा को लागि मात्र काम गर्छ! यस्ता छिमेकी हुनु भन्दा नहुनु निको ।’
दिपेन्द्र अधिकारी लेख्छन्, ‘खासमा नेपालमा नाकावन्दी अहिले पनि चिनले गरिरहेको छ तर आरोप भारतले पाइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनियाँ राजदूत होउ यान्छीको दाबीले व्यापारीनै अचम्मित
  • २०७८ पुष १६, शुक्रबार १८:३१
  • In "देश"
  • नेपालीले बुझ्न जरुरी रहेको अघोषित नाकाबन्दी ?
  • २०७८ पुष १६, शुक्रबार १८:३१
  • In "BannerNews"
  • कोरोनाको बहानामा चीनद्वारा फेरि अघोषित नाकाबन्दी
  • २०७८ पुष १६, शुक्रबार १८:३१
  • In "देश"
Tags: #आर्थिक#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

चीनको सियान सहरमा कोरोना संक्रमण बढ्दै, एक सातादेखि लकडाउन

विश्वमा चिनियाँ सोशल मिडियाको जालो फैलिदै , थुप्रै देशमा जासुसी आरोप

चीनद्वारा नेपाल बाट हुने निर्यातमा अघोषित नाकाबन्दी २१ महिनामा शुन्य निर्यात

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version