• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनको सियान सहरमा कोरोना संक्रमण बढ्दै, एक सातादेखि लकडाउन


चीनको सियान सहरमा कोरोना संक्रमण बढ्दै, एक सातादेखि लकडाउन

बेइजिङ। कोरोनाभाइरस संक्रमणविरुद्ध कडा मापदण्डका बावजुद चीनको सियान सहरमा संक्रमण फैलन थालेको छ । उक्त सहरमा पछिल्लो समय ९८० संक्रमित भेटिएका छन् ।

संक्रमण फैलन थालेपछि सरकारले यस सहरमा लकडाउन लगाएको हो । साथै सबै संक्रमणका केस तीव्र रुपमा फैलने प्रकृतिका भएपछि सरकारले तत्काल लकडाउन लगाएको हो ।

चिनियाँ अधिकारीहरूका अनुसार डिसेम्बर ४ मा पाकिस्तानबाट सियान पुगेको जहाजमा ६ जनालाई कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि सहरमा संक्रमण बढेको बताइएको छ । मंगलबारसम्म चीनमा जम्मा २ सय ९ जना नयाँ संक्रमित थपिएका छन् ।

सिएनएनका अनुसार सियानमा पहिलो केस ९ डिसेम्बरमा देखिएको थियो । २९ डिसेम्बर दिउँसोसम्म उक्त सहरमा जम्मा ९८० जना संक्रमित देखिएका हुन्। सियान सहरको जनसंख्या एक करोड ३० लाख छ । जवकि संक्रमण फैलन थालेपछि यहाँ पछिल्लो एक सातादेखि लकडाउन घोषणा गरेको छ । गत डिसेम्बर २३ मा सरकारले लकडाउन लगाएको हो।

हाल यस सहरमा सार्वजनिक भेला तथा सभा गर्न प्रतिबन्ध लगाइएको छ । साथै सार्वजनिक सवारी समेत ठप्प छन् । आपतकालिन सेवा तथा एम्बुलेन्स बाहेक अन्य सवारी बन्द गरिएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार यहाँ सियानमा सेना समेत परिचालन गरिएको छ ।

२०१९ को डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक कोरोनाभाइरसका बिरामी देखिन थालेपछि चीनले कडा स्वास्थ्य मापदण्ड लागू गरेको थियो । जसकारण अन्य देशको तुलनामा चीनमा कोरोना संक्रमणको असर कम देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बेईजिङमा कोभिड संक्रमण बढेपछि पुनः लकडाउन
  • २०७८ पुष १६, शुक्रबार १८:३६
  • In "अन्तराष्ट्रिय"
  • चीनको झेङझाउ सहरमा फेरि कोरोना संक्रमण तीव्र
  • २०७८ पुष १६, शुक्रबार १८:३६
  • In "BannerNews"
  • चीनमा पुनः कोरोना महामारी फैलिदै
  • २०७८ पुष १६, शुक्रबार १८:३६
  • In "अन्तराष्ट्रिय"
Tags: #world#स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

Next Post

विश्वमा चिनियाँ सोशल मिडियाको जालो फैलिदै , थुप्रै देशमा जासुसी आरोप

चीनद्वारा नेपाल बाट हुने निर्यातमा अघोषित नाकाबन्दी २१ महिनामा शुन्य निर्यात

देश भर काङ्ग्रेस प्रवेशको लहर , कम्युनिस्टले देश चल्दैन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version