एकैदिन १३५६ जनामा संक्रमण पुष्टि

51
उपत्यकामा २३२

१९ भदौ,  । पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै १३५४ जना डिस्चार्ज भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या २५ हजार ५६१ पुगेको छ ।