No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ईश्वरको निन्दा गरेको आरोप लगाउँदै श्रीलंकन नागरिकको पाकिस्तानमा हत्या

ईश्वरको निन्दा गरेको आरोप लगाउँदै श्रीलंकन नागरिकको पाकिस्तानमा हत्या

काठमाडौं । पाकिस्तानमा हिन्दु धर्म मान्ने एक विदेशी नागरिकको कुटेर हत्या गरिएको छ ।

ईश्वरको निन्दा गरेको आरोप लगाउँदै मुसलमानहरुको समूहले पाकिस्तानमा कार्यरत एक श्रीलंकन नागरिकको हत्या गरेका हुन् । कुटेर मारेपछि उनको शरीरमा आगो लगाएर शव क्षतविक्षत बनाइएको छ । घटना हुँदा प्रहरीलाई खबर भए पनि वेवास्ता गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानको पञ्जाब प्रान्तको सियालकोटस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा म्यानेजरको काम गर्ने श्रीलंकन नागरिक प्रियानाथ कुमारालाई कट्टरपन्थी भीडले पहिला कुटपिट गरेर शरीरमा आगो लगाएर हत्या गरेको हो ।

सात वर्षदेखि उक्त फ्याक्टीमा काम गर्दै आएका कुमाराले तेहरिक लाब्बिक पाकिस्तान (टिएलपी) नामक संगठनको पोस्टर च्यातेको, पोस्टरमा कुरानको केही कुरा उल्लेख भएको र यसैकारण ईश्वरको निन्दा गरेको भन्दै फ्याक्ट्रीमा काम गर्नेहरू र आसपासका स्थानीयले फ्याक्ट्री भित्र पसेर उनीमाथि आक्रमण गरेर हत्या गरेको बताइएको छ ।

पाकिस्तानमा इमरान खानको शासनकालमा हिन्दुहरु तथा अल्संख्यक समुदायमाथि निरन्तर आक्रमण बढ्दो छ । हिन्दुका घर जलाउने, चेलिबेटी बलात्कार हुँदै आज हत्यासम्मको अवस्था सिर्जना भएको छ । अल्पसंख्यकमाथि राज्यकै संरक्षणमा कतिपयमा ठाउँमा आक्रमण हुने गरेको छ । यो घटनामा पनि प्रहरी समयमै नपुगेको देखिन्छ ।

घटनाको विश्वभरबाट विरोध भइरहेको छ । अन्तर्राष्ट्रिय समुदायले पाकिस्तानमा भएको यो घटनाको निन्दा गर्दै सत्य तथ्य सार्वजनिक तथा दोषीलाई कडा कारवाही गर्न आग्रह गरेका छन् । यो घटनाले इमरान खानको सरकार दबाबमा परेको छ । रक्षात्मक बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
चीनबाट किनिएको हवाइजहाज नेपालको लागि ऋणको बोझ

चिनियाँ निर्माण कम्पनीहरूलाई अखण्डता नियम उल्लङ्घन गरे

चीनले कन्टेनरहरु मा मिसाइल लुकाएर विभिन्न बन्दरगाह सम्म पुर्याउदै

चीनले कन्टेनरहरु मा मिसाइल लुकाएर विभिन्न बन्दरगाह सम्म पुर्याउदै

अयोध्याबाट पवित्र माटो ल्याएर भगवान बुद्धको नगरीमा रामजानकी मन्दीरको शिलान्याश

अयोध्याबाट पवित्र माटो ल्याएर भगवान बुद्धको नगरीमा रामजानकी मन्दीरको शिलान्याश

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .