No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाल आज विरुद्ध मुद्दा हाल्ने एनसेलको तयारी (श्रृंखला– १२)

नेपाल आज विरुद्ध मुद्दा हाल्ने एनसेलको तयारी (श्रृंखला– १२)

दुरसञ्चार सेवा प्रदायक कम्पनी ‘एनसेल एक्जियाटा लिमिटेड’ले नेपाल आज विरुद्ध मुद्दा हाल्ने तयारी गरेको छ। एनसेल केन्द्रीय कार्यालयमा विगत ६ महिनादेखि भईरहेको कर्मचारीको आन्दोलन तथा कम्पनी भित्र देखिएका विकृती÷विसंगतीका विषयमा नेपाल आजले श्रृंखलावद्ध समाचार प्रकाशन गरेपछि मुद्दाको तयारी गरिएको हो।

एनसेलले काठमाण्डौं जिल्ला अदालतमा मुद्दा हाल्ने तयारी गरेको स्रोतको दावी छ। नेपाल आजमाथि दवाव श्रृजना गर्न र समाचारका कारण एनसेलमा केन्द्रीत भएको जनचासोलाई अन्यत्र डाइभर्ट गर्न मुद्दाको तयारी गरिएको जनाईएको छ।

एनसेलले यस अघि आफु विरुद्धका समाचार हटाउन तथा फलोअप नगर्न नेपाल आजलाई दवाव दिने, प्रलोभन दिने तथा धम्की दिनेसम्मको काम गरेको थियो। सवै अस्त्र असफल भएपछि एनसेलप्रति लागेका आरोप तथा उठाएका जिज्ञासाको जवाफ नदिई कम्पनीका सिईओ एण्डी चोङले खण्डन पठाएका थिए ।

पित पत्रकारीताको आरोपसहित पठाईएको खण्डन नेपाल आजले जस्ताको तस्तै प्रकाशित गरेको थियो । त्यसपछि पनि आन्दोलन र त्यससँग सम्वन्धित समाचार निरन्तर प्रकाशित भईरहेपछि अन्तिम विकल्पका रुपमा मुद्दाको तयारी गरिएको स्रोतले जनाएको छ।

यस विचमा एनसेलको माउ कम्पनी एक्जियाटाले सिईओ चोङलाई समाचारका विषयमा स्पष्टिकरण सोधेको थियो भने चित्तवुझ्दो जवाफ नपाएपछि छानविन चलिरहेको जनाईएको छ।

नेपाल आजले एनसेल केन्द्रिय कार्यालयमा विगत ६ महिनादेखि कर्मचारीहरु आन्दोलमा रहेपनि ब्यवस्थापनले वेवास्ता गरेको, कम्पनीका एचआर म्यानेजर युवराज श्रीवास्तवले कर्मचारीलाई वमले उडाईदिन्छु भन्दै धम्की दिएको, कम्पनीभित्र नेपाली कर्मचारी र विदेशी कर्मचारीका विचमा विभेद गरेको, श्रम शोषण गरेको, हुवावेसँग मिलेर सुचना चुहाएको र शिर्ष नेताहरुको निगरानी गरेकोलगायतका विषयमा समाचार प्रकाशन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक#सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
ईश्वरको निन्दा गरेको आरोप लगाउँदै श्रीलंकन नागरिकको पाकिस्तानमा हत्या

ईश्वरको निन्दा गरेको आरोप लगाउँदै श्रीलंकन नागरिकको पाकिस्तानमा हत्या

चीनबाट किनिएको हवाइजहाज नेपालको लागि ऋणको बोझ

चिनियाँ निर्माण कम्पनीहरूलाई अखण्डता नियम उल्लङ्घन गरे

चीनले कन्टेनरहरु मा मिसाइल लुकाएर विभिन्न बन्दरगाह सम्म पुर्याउदै

चीनले कन्टेनरहरु मा मिसाइल लुकाएर विभिन्न बन्दरगाह सम्म पुर्याउदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .