१८ भाद्र काठमाडौं: देशमा राजनैतिक समाजिक गतिबिधीहरु हुनु स्वभाविक नै हो। मनिसले समाजमा बसेपछि देश र समाजको बिभिन्न क्षेत्रमा उपस्थित हुनुनै पर्दछ ।तर विभिन्न समय र परिस्थितीमा अफ्नो क्रियाकलाप पश्चात् आत्मसमिक्षा र मूल्याकंन जहिले पनि गर्नुपर्दछ ।
कोविड १९ माहामरीको बिचमा भएका केही गतिबिधीहरु :-
१. नक्सा जारी भयेपछी दिप प्रज्वलन कार्यक्रम
२. इनफ इज इनफ (Enough is Enough) अभियानमा PCR को माग राख्दै सडकमा विरोध कार्यक्रम
३. बन्दाबन्दी खुल्नासाथ भिड्भाडका साथ भेट्घाट
४. I am with KP OLI अभियान
५. माइतिघरमा सरकारको बिरोध कार्यक्रम
लगायत विभिन्न कार्यक्रममा हामी मध्य धेरै जना सहभागी भयौं , यी सबै कार्यक्रममा हामी हाम्रो बिबेकले होइन भावनाले समाबेश भयौं! सम्भवत आजको भिड पनि त्यस्तै भवना र आस्थाले भयेको हो येस्मा दुइमत नहोला तर स्वमुल्यान्कन, आत्मसमिक्षा गर्न नसक्नु अनि अरुलाई मात्र दोषी देखाइ आफू र आफ्नो विचारमात्र सर्बश्रेस्ठ मान्दै हिड्दा, जातिय द्वन्द त मचिदै छैन? आज भयेको प्रहरीमाथीको हिंशात्मक दृश्य अनि समग्रमा हामी धेरैको चेतनाको स्तर निन्दनिय छ लाज्मर्दो छ।
हाम्रो नेता हाम्रै भिडको प्रतिनिधित्व गर्ने नेतृत्व हुन, जनता राम्रो भयेको मुलुकमा नै नेता राम्रो हुने हो।
काठमाडौं
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1