• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सामाजिक विकास मन्त्री साहको बजेट दुरुपयोग, मनपरी ढंगले उपभोक्ता समिति गठन


सामाजिक विकास मन्त्री साहको बजेट दुरुपयोग, मनपरी ढंगले उपभोक्ता समिति गठन

शुभ नारायण यादव

सप्तरी । सप्तरीमा विद्यालयको भवन निर्माण कार्यमा मनोमानी ढंगले उपभोक्ता समिति गठन गरिएको पाइएको छ ।

जिल्लाको महादेवा गाउँपालिका १ स्थित २ वटा स्कुलमा भवन निर्माण कार्यको लागि उपभोक्ता समिति मनोमानी ढंगबाट बनाउने गरिएको पाईएको छ ।

नरबहादुर थापा जनता मा.वि. पकरीगोठ सोनरा र सोनरा राष्ट्रिय प्राथमिक विद्यालय सोनरामा प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवल किशोर साहको संसदीय विकाश कोषबाट ८० लाखमा ४ कोठे भवन उपभोक्ता समितिको सूचना प्रकाशन नगरी गोप्य रुपमै आफ्नो आफन्त तथा नाता गोता पार्टीका कार्यकर्ता लगायतलाई राखेर बनाउने गरिएको आरोप लागेको छ ।

मन्त्री साहको संसदीय विकाश कोषवाट पकरी माविमा २ कोठे भवनको लागी ५० लाख र सोनरा राप्राविको लागी ३० लाखको २ कोठे भवन उपभोक्ता समितिमा कार्यकर्ता, आफना नातेदार, आफन्तलाई उपभोक्ता समितिमा राखेको स्थानिय उपभोक्ता विधानन्द यादवले बताए ।

उपभोक्ता समिति गठन प्रकृया लगायत अन्य कुराहरु त्रुटिपुर्ण रहेकोले सम्बन्धित निकायले यस तर्फ ध्यान पुर्याउनु पर्ने स्थानिय रमेश यादवले बताए ।

यता उपभोक्ता समिति गठन प्रकृया लगायत अन्य कुराहरुबारे गाउँपाकिलाकामा कुनै किसिमको जानकारी नरहेको प्रमुख प्रशासकिय अधिकृत रामलखन यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सप्तरीमा विद्यालयको भवन भत्काउन आर्थिक चलखेल !
  • २०७८ मंसिर २७, सोमबार १८:२२
  • In "मधेश प्रदेश"
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा व्यापक अनियमित्ता
  • २०७८ मंसिर २७, सोमबार १८:२२
  • In "BannerNews"
  • निमार्णको बजेटमा मावि चन्द्रलालपुरका प्रअ ब्रम्हदेवको ब्रहमलुट
  • २०७८ मंसिर २७, सोमबार १८:२२
  • In "मधेश प्रदेश"
Tags: #अपराध#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post

७ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्ज भन्सारमा अलपत्र

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन

चिनियाँ ऋण र पैसाको बलमा आर्थिक भार थुप्रदै विभिन्न देशमा जालो बुन्दै

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version