• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ५३ जनाको मृत्यु


मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ५३ जनाको मृत्यु

काठमाडाैँ : मेक्सिकोमा ट्रक दुर्घटना हुँदा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । दर्जनौँ घाइते भएका अधिकारीहरूले बताएका छन् । १०० भन्दा बढी आप्रवासी सवार मालवाहक ट्रक दक्षिणी मेक्सिकोको एक पैदल पुलमा ठोक्किएर दुर्घटना भएको हो ।

मेक्सीकोको चियापास राज्यको राजधानी नजिक उक्त ट्रक बढी लोड भएका कारण मोडिने क्रममा दुर्घनामा परेको हुनसक्ने बताइएको छ । घाइतेमध्ये करिब ४० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
  • २०७८ मंसिर २४, शुक्रबार १७:४०
  • In "बागमती प्रदेश"
  • भारतको उत्तर प्रदेशमा भयानक दुर्घटना, ९ जनाको ज्यान गयो, २७ जना घाइते
  • २०७८ मंसिर २४, शुक्रबार १७:४०
  • In "अन्तराष्ट्रिय"
  • वीरगञ्जमा सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु, ट्रक चालक फरार
  • २०७८ मंसिर २४, शुक्रबार १७:४०
  • In "दुर्घटना"
Tags: #यातायात

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

Next Post

धर्म निरपेक्षता शब्द ठीक होइन : महामन्त्री कोइराला

प्रचण्डतिर इंगित गर्दै ओलीले भने : कांग्रेसले औंलो दिएन भने के हुन्छ भन्ने पिर छ

माग सम्बोधन नभए सडकमा उत्रिने ठाकुरको चेतावनी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version