• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा मोटरसाइकल र मिनी ट्रक ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्रदेश नम्वर ३–०२–०१७ प ७९४२ नम्वर को मोटरसाइकलमा सवार चाँगुनारायण नगरपालिका वडा नम्वर ५ छालङका सुरज तामाङ रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा अन्नपूणर्मा शनिबार साँझ न्यूरो अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलका चालक चाँगुनारायण–५ का १९ वर्षीय महेश्वर खड्का सामान्य घाइते छन् । उनी सामान्य उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
भक्तपुर नगरपालिका–१ स्थित यती कार्पेट नजिकबाट सल्लाघारीतर्फ जाँदै गरेको मोटरसाइकल चोङ्गा गणेश मोटर पार्ट्स ग्यारेजबाट मुख्य सडकमा निस्किदै गरेको प्र.नं. ३–०१–००३ क. ५०६५ नं. को मिनी ट्रकसँग ठोक्किएको थियो ।
ट्रक चालक भक्तपुर नगरपालिका–१० कमलविनायक महालक्ष्मीका ३३ को लक्ष्मी प्रसाद दुवाललाई प्रहरीले नियन्त्रणम लिएको छ ।
दुर्घटना असावधानिबस भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • धनुषामा मिनी ट्रक र मोटरसाइकल ठोक्किँदा दुई युवक गम्भीर घाइते
  • २०७८ कार्तिक ७, आईतवार १७:५४
  • In "देश"
  • टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
  • २०७८ कार्तिक ७, आईतवार १७:५४
  • In "दुर्घटना"
  • सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते
  • २०७८ कार्तिक ७, आईतवार १७:५४
  • In "कोशी प्रदेश"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

गुजरातमा ७० वर्षीया महिलाले जन्माइन् पहिलो सन्तान

मुगुमा भरुवा बन्दुक खेलाउने क्रममा पड्किँदा १० वर्षीय बालकको निधन

आर्थिक संकटका कारण इन्जिनियरले गरे आत्महत्या, खबर सुनेपछि प्रेमिकाले पनि त्यागिन् प्राण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version