• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारतको उत्तर प्रदेशमा भयानक दुर्घटना, ९ जनाको ज्यान गयो, २७ जना घाइते


भारतको उत्तर प्रदेशमा भयानक दुर्घटना, ९ जनाको ज्यान गयो, २७ जना घाइते

काठमाडौं । भारतको उत्तर प्रदेशमा यात्रुबाहक बस र ट्रक ठोक्किँदा ९ जनाको ज्यान गएको छ । अन्य २७ जना घाइते भएका छन् ।

युपीको किसान पथ रिंगराड स्थित बाराबंगको देवथाना नजिक बबुरी गाउँ नजिकै बिहीबार बिहान यो दुर्घटना भएको हो ।

दिल्लीबाट बहराइच जाँदै गरेको यात्रुबाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ट्रक ठोक्किँएर दुर्घटना भएको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।

दुबै गाडी तिव्रगतिको कारण एक आपसमा ठोक्किँदा घटनास्थलमै ९ जनाको मृत्यु भएको हो ।

मृतकहरु बसमा सबार यात्रुहरु रहेको जनाइएको छ । बसमा ७० यात्रु सबार थिए ।

जसमा २७ जना गम्भीर घाइते भएका छन् । दुर्घटनको विषयमा अधिकारीहरुले अनुसन्धन गरिरहको भारतीय प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रोकि राखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको मृत्यु, ३० जना घाइते
  • २०७८ आश्विन २१, बिहीबार १२:०२
  • In "BannerNews"
  • वीरगञ्जमा टिपर र ट्रक ठोक्किँदा पैदलयात्रीको मृत्यु, ४ जना घाइते
  • २०७८ आश्विन २१, बिहीबार १२:०२
  • In "देश"
  • सर्लाहीमा बस दुर्घटना : दुई जनाको मृत्यु, १७ घाइते
  • २०७८ आश्विन २१, बिहीबार १२:०२
  • In "थप"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

हमासले बन्धकहरूलाई रिहा गर्न र गाजा युद्धविराम गर्न ट्रम्पको प्रस्तावको सहमति जनायो

Next Post

दसैँको लागि नवदुल्ही झैँ सृंगारियो जनकपुरधामको शक्तिपीठहरु

भारतको कश्मीरमा विद्यालयभित्रै प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या

मानराजामा १ हजार १ कलश स्थापना

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

करोडौं जितेपछि ३ महिनासम्म पार्टी गर्दा अस्पताल भर्ना

एमाले सचिवालय बैठक: नेतृत्व परिवर्तन महाधिवेशनबाट

अब समय दोष दिने होइन, बाटो देखाउने हो। युवाहरू राजनीतिमा आउनु राम्रो पक्ष हो: माजसेवी तथा आर्थिक विश्लेषक अशोक कुमार खड्का

भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई २०२५ को नोबेल शान्ति पुरस्कार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले चिकित्सकहरूलाई जेनेरिक औषधि ठूला (क्यापिटल) अक्षरमा लेख्न निर्देशन जारी

उच्च मनोबलका साथ कार्य सम्पादन गर्न एआईजीहरुलाई आईजीपीको निर्देशन

मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version