No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चिनियाँ कम्पनीले ल्यायो एक पटक चार्ज गर्दा हजार किलोमिटर गुड्ने इलेक्ट्रिक कार

काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता कम्पनी जीएसी  ग्रुपले हालै चीनमा आयोजित ग्वान्जाउ अटो शो २०२१ मा आफ्ना तीन ओटा इलेक्ट्रिक कारको अवधारणा प्रस्तुत गरेको छ ।

जसमा दुई ओटा इलेक्ट्रिक कारमा टाइम र ईएमकू रहेका छन् । अर्को भने जीएसी आयन ब्रान्डको आयन एलएक्स प्लस इलेक्ट्रिक कार हो । यी तीनै कार अहिले कन्सेप्ट इलेक्ट्रिक कारको रुपमा प्रस्तुत गरिएका हुन् ।

यद्यपि कम्पनीले यी तीन ओटै कारको स्पेसिफिकेसन समेत खुलाएको छैन । यसमध्येको आयन एलएक्स प्लसको कुरा गर्ने हो भने यो इलेक्ट्रिक कार एक पटकको फुल चार्जमा एक हजार किलोमिटर गुड्ने कम्पनीको दाबी छ ।

जीएसीका अनुसार आयन एलएक्स प्लसको एनईडीसी (न्यु युरोपियन ड्राइभिङ साइकल) रेञ्ज एक हजार किलोमिटरभन्दा बढी हुनेछ । कारस्कुपको एउटा रिपोर्टले यो कारको सएलटीसी (चाइना लाइट ड्युटी भेहिकल टेस्ट साइकल) रेन्ज ६२६ माइल अर्थात १००८ किलोमिटर हुने उल्लेख गरेको छ ।

यो इलेक्ट्रिक एसयूभी कारको मौजुदा जीएसी आयन एलएक्सको अपग्रेडको रुपमा प्रस्तुत गरिएको हो । जसको घोषणा सन् २०१९ मा गरिएको थियो । रिपोर्टकै अनुसार यो इलेक्ट्रिक कारमा १४४.४ किलोवाट क्षमताको ब्याट्री प्याक लगाइएको छ ।

जसका कारण यति धेरै रेञ्ज हासिल गर्न सकिनेछ । यद्यपि यो ब्याट्री प्याक केवल टप-इन्ड मोडेलको लागि हुनेछ । यो ब्याट्री प्याकलाई जीएसीको विशेष प्रविधिबाट बनाइएको छ ।

जसमा इलास्टिक शिटको प्रयोग गरिएको छ । जसले प्याकलाई २० प्रतिशत सानो र १४ प्रतिशत हलुका बनाइदिन्छ ।  कम्पनीले यो कारको विषयमा वस्तृत विवरण नखुलाएको भए पनि कारस्कुपको रिपोर्टले दाबी गरेको छ कि आयन एलएक्स प्लस इलेक्ट्रिक कारमा डुअल इलेक्ट्रिक मोटर राखिएका छन् ।

जसले २२५ हर्स पावरको अधिकतम पावर उत्पन्न गर्ने क्षमता राख्छन् ।  यी दुवैले स्पिड गियरबक्सको माध्यमबाट सबै चारै टायरलाई सञ्चालन गर्दछन् । जसका कारण इलेक्ट्रिक कार २.९ सेकेन्डमा शून्यबाट सय किलोमिटर प्रतिघन्टाको स्पिड समात्न सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
फाइभजीमा सफल भयो भोडाफोन आइडिया, ४.१ जीबीपीएसको गतिमा चल्यो इन्टरनेट

नेपालमा सरदर दैनिक दुई जनामा एचआईभी संक्रमण

‘अनुहारको बनोटअनुसार हेयर स्टाइल बनाउनु राम्रो’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...