No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बालक हत्याको आरोपमा दुईजना पुर्पक्षका लागि थुनामा

बालक हत्याको आरोपमा दुईजना पुर्पक्षका लागि थुनामा

जनकपुरधाम । धनुषामा ४ वर्षीय भारतीय बालकको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ डिल टोल बस्ने मजिबुल मियाँ कवारीको छोरी मुस्कान खातुनको गत कात्तिक ९ गते भएको विवाहमा सहभागी हुन आएका भारतको बिहार राज्य अन्तर्गत मधुवनीको देउधा ग्राम पंचायत वडा नम्बर १४ बस्ने मोहम्मद अतावुल राईनकी पत्नी जुमैदा खातुन चार वर्षीय छोरा अरमान राईनका साथ आएकी थिइन् ।

बिवाहको भिडभाड रहेको अवस्थामा बालक अरमान आफ्नो आमालाई पछ्याउँदै गणेशमान चारनाथ नगरपालिका ११ स्थित हबिव मिया र नुरेजा खातुनको घरको बिचको सानो गल्लीमा आइपुगेका थिए । एक्लै रुदै बसेको अवस्थामा स्थानीय जाकिर मलङ्ग र नुरेजा खातुनले ललाई फकाई कोही कसैलाई जानकारी नदिई अपहरण गरेको पाइएको धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

‘यसपछि उनीहरुले आफ्नो घरको कोठामा लगी अरमाननको नाक मुख समेत आफ्नो हातले थुनी घाँटी समेत थिचेर मारेको देखिएको छ’ बस्नेतले भने, ‘बालकको हत्या गरी बिहान २ बजेतिर नगरपालिकाको वडा नम्बर २ स्थित लाल बिहारी महतोको पोखरीमा फालेका थिए ।’

घट्नाको अनुसन्धान शुरु गरेको प्रहरीले कात्तिक १६ गते जाकिर मलङ्ग र नुरेजा खातुनलाई पक्राउ गरेको थियो । उनीहरुलाई जिल्ला अदालत धनुषाले पुर्पक्षको लागी कारागार पठाउने आदेश दिएपछि सिन्धुली कारागार पठाइएको प्रहरी प्रबक्ता बस्नेतले बताए ।

छोरीको विवाह गर्ने मजिबुल मियाँ र बालकको हत्या गर्ने व्यक्तिबीच पुरानो विवादको निहुँमा दुबै मिलेर बालकलाई मारेको देखिएको बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post
बहुमतको सरकार बनाउन सबै निर्वाचन क्षेत्रमा चुनाव लड्नु पर्छ : उपसभापति निधि

बहुमतको सरकार बनाउन सबै निर्वाचन क्षेत्रमा चुनाव लड्नु पर्छ : उपसभापति निधि

नेपाल-भारत सीमाबाट ‘ओमिक्रोन’ भित्रिन नदिन ‘हेल्थ डेक्स’ स्थापना

नेपाल-भारत सीमाबाट ‘ओमिक्रोन’ भित्रिन नदिन ‘हेल्थ डेक्स’ स्थापना

स्वतन्त्र ताईवानको माङ गर्ने ताईवानी नागरिकलाई चीनमा सुपुर्दिगी गर्दा उनिहरु जीवन संकटमा

स्वतन्त्र ताईवानको माङ गर्ने ताईवानी नागरिकलाई चीनमा सुपुर्दिगी गर्दा उनिहरु जीवन संकटमा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .