No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मुम्बईमा भएको आतंकवादी हमलाका दोषी एवं योजनाकार भनिएका ६ जना रिहा हुँदा ,पाकिस्तान आतंककारी सरक्षणदाता

काठमाडौं । पाकिस्तानको अदालतले नोभेम्बर ७ मा भारतको मुम्बईमा भएको आतंकवादी हमलाका दोषी एवं योजनाकार भनिएका ६ जनालाई रिहा गरेपछि अन्तर्राष्ट्रिय समुदायसँग उसको आतंकवादविरोधी प्रतिबद्धता कार्यान्वयन नगरेको आरोप लागेको छ । समाचार एजेन्सी इन्साइड ओभरका अनुसार रिहा हुनेहरूमा प्रोफेसर मलिक जफर इकवाल, नसरुल्लाह समिउल्लाह, याह्या मुजाहिद, आफिज अब्दुल रहमान मक्की र उमर बहादुर रहेका छन् । मक्कीबाहेक सबैलाई नौ वर्ष जेल सजाय सुनाइएको थियो ।

यी ६ जनालाई संयुक्त राष्ट्रसंघले आतंककारी घोषणा गरेको हाफिज सइदले संरक्षण प्रदान गर्दै आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सइद लस्कर ए नोइबाको नजिक मानिने जमात उद दावाको संस्थापक मानिन्छन् । सइदलाई अदालतले धेरैपटक दोषी ठहर गरिसकेको छ भने उनी जेल जाने र रिहा हुने क्रम जारी रहेको छ । उनले नेतृत्व गरेका आतंककारी समूहहरूले पाकिस्तानमा सरकारले गर्ने छानबिनबाट बच्न नाम परिवर्तन गर्दै आएका छन् । संयुक्त राष्ट्रसंघले उनीहरूका विषयमा पनि अब छानबिन गर्ने जनाइएको छ ।

गत अप्रिलमा न्युयोर्कमा रहेको आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअपले खुलासा गरेको थियो कि पाकिस्तानले आफ्नो आतंकवादी निगरानी सूचीबाट करिब चार हजार आतंककारीको नाम हटाएको थियो । तर, पाकिस्तान सरकारले भने यसको खण्डन गर्दै आएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

Next Post
महाधिवेशनबाट अध्यक्ष केपि ओलीको ‘कम्फर्टेवल टिम’ तयार

कोरोनाको बहानामा चीनले गरेको अघोषित नाकाबन्दी शुचारु गराउन मन्त्रालय टोलिद्वारा अनुगमन

राष्ट्रपति भण्डारी लुम्बिनी आउँदै

राष्ट्रपति भण्डारी लुम्बिनी आउँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .